कीवर्डहरू -

अटो

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक 

सेगवे-नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे ई११०एल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेगवे इ-स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि कुशल इलेक्ट्रिक स्कुटर हो ।

यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी-ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको छ । यसमा विभिन्न उद्योगको अग्रणी उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले  प्रभावशालीले प्रदर्शन प्रदान गर्दछ ।

२४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्ट ब्याट्री क्षमताको साथ इ-स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ  ।

सेगवे-नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टर को लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गरी आएको छ । आई हव प्रालि नेपालमा सेगवे-नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।

यस ई-स्कुटरमा इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित १०० प्रतिशत कीलेस छ । यो सेगवले लन्चर एप र एड्मीन ड्यासबोर्ड सँग कार्य गर्दछ । यसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ ।

यसले असामान्यता र पूर्व सूचनाको सुविधा दिन्छ । यसमा अटोमेटिक पार्किङ्ग मोड र कस्टमाइज्ड अडियो, आईओटी कम्युनिकेशन, ब्याट्री म्यानेजमेन्ट सिस्टम, ईलेभेटेड सेक्युरिटी फिचर्स लगायतका सुविधा छन् ।

अटो

इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा

लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ…

टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्…

नेपाली बजारमा टाटा मोटर्सको विद्युतीय गाडीहरूको माग वृद्धि

टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली वृद्धि भएको क…

नेपाली बजारमा विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले …

विद्युतीय गाडीमा ब्याट्रीको तापक्रम मनिटर गर्नु किन आवश्यक हुन्छ ?

विद्युतीय सवारीसाधनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो । विद्युतीय साधनमा प्…

नासाको स्पेस प्रविधिले विद्युतीय गाडी ५ मिनेट भित्रै चार्ज गर्न सक्ने

नासाको स्पेस प्रविधिले विद्युतीय गाडीलाई ५ मिनेट भित्रै चार्ज गर्न सक्ने भएको छ । यो…

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपालमा आउँदै

एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । …

विद्युतीय माइक्रो बस सञ्चालनमा

लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस …

टेस्लाले उत्पादन गर्न थाल्यो विद्युतीय सेमिट्रक, कति पर्छ मूल्य ? 

विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमिट्रक निर्माण गर्न सुरू गरे…

ओला इलेक्ट्रिकको स्कुटर नेपाली बजारमा

भारतीय विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले बिहीबार सीजी मोटर्ससँगको साझेद…

सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

बिहिबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘नाडा ईभी अटो शो २०२२’ सुरू भएको छ । नाडा…

असोज ७ गतेदेखि हाम्रोबजारको सेकेन्ड ह्यान्ड कार मेला, एकैठाउँमा ३०० बढी कार छान्न पाइने

हाम्रो बजारले दशैं अवसरमा अहिलेसम्मकै सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड कार मेला आयोजना…

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर, सागा सेडान कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा द…

नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध

नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भ…