कीवर्डहरू -

अटो

टेस्लाको चिनियाँ फ्याक्ट्रीमा २० लाख युनिट कार उत्पादन, हरेक ४० सेकेन्डमा बन्छ एउटा कार

ठूला इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी मध्येको टेस्लाको चाइना फ्याक्ट्रीले चार वर्षमा २० लाख युनिट कार उत्पादन गरेको छ । यस कारखानामा टेस्लाको मोडल ३ र मोडल वाई इलेक्ट्रिक कार बन्छन् । यी कारहरू चीनमा बिक्री र निर्यात पनि गरिन्छ ।

यो कम्पनीको लागि भोल्युमको आधारमा सबैभन्दा ठूलो कारखाना हो । टेस्लाका लागि चीन ठूलो बजार हो । गत महिना, कम्पनीले चीनमा ८४,१५९ यूनिट बेचेको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.३ प्रतिशतले बढी हो । हालै टेस्लाले मोडल ३ र मोडल वाईको मूल्य घटाएको छ, जसका कारण कम्पनीको बिक्री ह्वात्तै बढेको छ ।

चीनको सांघाईमा रहेको कारखानामा हरेक ४० सेकेन्डमा एउटा विद्युतीय कार उत्पादन हुने हालै रिपोर्ट आएको थियो । पछिल्ला केही त्रैमासिकदेखि टेस्लाका सीईओ, एलन मस्कले उत्पादन बढाउन जोड दिइरहेका छन् ।

टेस्लाको भारतमा कारखाना स्थापना गर्ने योजना पनि अगाडि बढिरहेको छ । हालै कम्पनीका वरिष्ठ अधिकारीहरूले भारतको केन्द्र सरकारका वरिष्ठ अधिकारीहरूसँग बैठक गरेका थिए । कम्पनीको घरेलु इकाई टेस्ला इन्डिया मोटर एण्ड इनर्जीले महाराष्ट्रको पुणेस्थित विमान नगरमा एउटा कार्यालय भाडामा लिएको छ ।

टेस्लाले करिब दुई वर्षअघि बेंगलुरुमा आफ्नो सहायक कम्पनी दर्ता गरेको थियो । तर, कम्पनीले भारतमा व्यवसाय सुरु गर्न लामो समय लगाएको छ । कम्पनीको कारखानाको वार्षिक क्षमता करिब पाँच लाख युनिट हुन सक्छ । भारतमा बनेको कम्पनीको इलेक्ट्रिक कारको मूल्य २० लाख भारतीय रुपैयाँदेखि सुरु हुन सक्छ ।

अटो

विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालन…

जीडब्लुएमको विद्युतीय गाडी ओरा ०३ को डेलिभरी सुरु, यस्ता छन् सुविधा

भीजी ईम्पेक्सले नेपालमा जीडब्लुएमको इलेक्ट्रिक-क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको…

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ …

२३ लाखमै विद्युतीय गाडी हेनरी मिनकार पाइने

विद्युतीय गाडी हेनरी मिनकार २३ लाखमै पाइने भएको छ । शुक्रबारदेखि भृकुटिमण्डपमा स…

शुक्रबारदेखि अन्तर्राष्ट्रिय ईभी प्रदर्शनी, १०० भन्दा बढी कम्पनीको सहभागीता रहने 

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा…

साउन महिनामा इलेक्ट्रीक कार आयातमा कमी 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा इलेक्ट्रीक कार (इभी) आयातमा कमी  आएको …

तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

टेस्लाले सन् २०२३ को तेस्रो त्रैमासिकमा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्…

सांग्रिला मोटर्सले शुरु ग¥यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण

काठमाडौँ, भाद्र १– नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.…

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने 

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्…

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका…

संघीय संसद् सचिवालयलाई चीनले दियो आठवटा विद्युतीय गाडी

चीन सरकारले संघीय संसद् सचिवालयलाई आठवटा विद्युतीय गाडी उपलब्ध गराएको छ। चीन सरक…

सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला, १ लाखमै बुकिङ गर्न सकिने 

फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला भएको छ । सिट्रोन …

जिडब्लुएमका गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध हुने

जिडब्लुएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स …

अब तीन दिनभित्रै टाटा मोटर्सका विद्युतीय गाडीको फाइनान्सिङ सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्…

प्रभु बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्ध…