अटो
ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले पायो ‘इभी पायोनियर अवार्ड’
विद्युतीय कार ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘इभी पायोनियर अवार्ड’ प्राप्त गरेको छ । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन र इभी पायोनियर अवार्ड पाएको हो ।
शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम साथ-सहयोगद्वारा सम्भव भएको बताए । 'हामीले ल्याउने अत्याधुनिक इभिहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ,' उनले भने, 'हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ ।'
नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा ई फाइभ गत फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । कम्पनीले डेलिभरि सुरु भएदेखि, छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्यूचरिस्टिक ओमोडा ई फाइभको १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको जनाएको छ ।
अटो
टाटा टियागो इभी खरिद गर्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने
नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक
जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । …
विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्दै महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने …
नेपालमा सार्वजनिक भयो विद्युतीय कार स्काइवेल इटी फाइभ, यस्ता छन् विशेषता
नेपाली बजारमा विद्युतीय कार स्काइवेल इटी फाइभ सार्वजनिक भएको छ । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नेपालमा …
नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री
नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको…
पुराना मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सकिने
कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सकिने भएको छ ।
एफडी मोटर्सको एफ फाइभ ए प्रो विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई फास्ट चार्जर सित्तैमा
विद्युतीय स्कुटर ब्राण्ड एफडी मोटर्सले नयाँ वर्षको अवसरमा फास्ट चार्जर सित्तैमा दिने भएको छ ।
सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान
सिप्रदी ट्रेडिङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको…
साझा यातायातले सञ्चालनमा ल्यायो देशकै ठूलो क्षमताको विद्युतीय चार्जिङ डिपो
साझा यातायात सहकारी संस्था लिमिटेडले देशकै ठूलो चार्जिङ क्षमताको विद्युतिय चार्जिङ डिपो सञ्चालनमा ल्याएको छ ।
ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि विद्युतीय गाडी मात्रै निर्माण गर्ने
ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ सम्ममा पूर्ण रुपले विद्युतिय गाडीको निर्माण मात्रै गर्न थाल्ने भएको छ । कोरियन कम्पनी ह्…
सेगवेको नयाँ वर्ष विशेष अफर, ई-स्कुटर खरिदमा २५ हजार छुट र लक्जरी गेटवे सुविधा
सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका…
विद्युतीय गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ९.४९ प्रतिशत ब्याजरमा कर्जा दिने
ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरे…
नेपालमा सोकोनको ११ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक हुँदै
नेपालमा सोकोनको ११ सिटर नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक हुने भएको छ ।
नेपालको सबैभन्दा …
विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा
विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा सुरू भएको छ । सीएफ मोटोले झम्सिखेलमा २ हजार वर्गफिटमा फैलिएको जीहोको नया…
एमजी नेपालको ईभी चार्जिङ एप सार्वजनिक
एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन मोबाइल एप सार्वजनिक गरेक…