अटो
नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री
नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौँको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि वैशाख २ गते गरिएको छ ।
प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस.आर. शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागितामा उद्घाटन समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले नेपालमा मात्रै चार सय भन्दा बढीको बुकिङ भइसकेको र १ सय ५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेको जानकारी दिए ।
विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजी अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त 'ओमोडा इ फाइभ' मोडल लन्च गरेको थियो ।
यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट (kW) को लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको प्रभावशाली ऊर्जाले एक पटकको चार्जमा 'डब्लु एल टि पि WLTP' रेन्ज ४३० कि.मि. दिन्छ । यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्त्वपूर्ण 'एडास ADAS' सुरक्षा फिचरहरू उपलब्ध छन् ।
अटो
साझा यातायातले सञ्चालनमा ल्यायो देशकै ठूलो क्षमताको विद्युतीय चार्जिङ डिपो
साझा यातायात सहकारी संस्था लिमिटेडले देशकै ठूलो चार्जिङ क्षमताको विद्युतिय चार्जिङ डिपो सञ्चालनमा ल्याएको छ ।
ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि विद्युतीय गाडी मात्रै निर्माण गर्ने
ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ सम्ममा पूर्ण रुपले विद्युतिय गाडीको निर्माण मात्रै गर्न थाल्ने भएको छ । कोरियन कम्पनी ह्…
सेगवेको नयाँ वर्ष विशेष अफर, ई-स्कुटर खरिदमा २५ हजार छुट र लक्जरी गेटवे सुविधा
सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका…
विद्युतीय गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ९.४९ प्रतिशत ब्याजरमा कर्जा दिने
ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरे…
नेपालमा सोकोनको ११ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक हुँदै
नेपालमा सोकोनको ११ सिटर नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक हुने भएको छ ।
नेपालको सबैभन्दा …
विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा
विद्युतीय स्कुटर जीहो ब्राण्डको नयाँ शोरूम झम्सिखेलमा सुरू भएको छ । सीएफ मोटोले झम्सिखेलमा २ हजार वर्गफिटमा फैलिएको जीहोको नया…
एमजी नेपालको ईभी चार्जिङ एप सार्वजनिक
एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन मोबाइल एप सार्वजनिक गरेक…
सेरेसको नयाँ स्टेट द अफ आर्ट सोरूम नक्सालमा
नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्या…
ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि विद्युतीय गाडी मात्रै निर्माण गर्ने
ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ सम्ममा पूर्ण रुपले विद्युतिय गाडीको निर्माण मात्रै गर्न थाल्ने भएको छ । कोरियन कम्पनी ह्…
सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटवलको कालीकानगरमा
विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बृटबलको कालीका नगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरु…
नेपालमा भित्रियो १ करोड ३५ लाख बढी पर्ने टेस्लाको कार मोडल थ्री
विद्युतीय सवारी टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । अरेट इन्टरनेशनलले नेपाली बजारमा टेस्ला मोडल थ्री…
सीजीले नेपालमा भित्र्यायो विद्युतीय कार एयोन वाई सार्वजनिक, कति छ मूल्य ?
सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘एयोन’ नेपाल भित्र्याएको छ । विद्युतीय कार एयोन वाई सार्वजनिक गर्दै जीएसी मोटर्सक…
वुलिङ कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औंठी उपहार पाइने
बज्र ग्रुपको अटोमोबाइल अन्तर्गतको इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । यस योजना अन्तर्गत विद्ययुतीय सवा…
टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज अफर, गाडी किन्दा बोनसदेखि आईफोन १५ सम्म जित्ने अवसर
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम एक्सचेञ्ज वीद लवको आयोजन…
ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक, मूल्य ५९ लाख
ओमोडा ई फाइभ इभी नेपालमा सार्वजनिक भएको छ । एसपीजी अटोमोबाइल्सले उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइनसहितको ओम…