अटो
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ईभी दिइने
ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सहप्रायोजक बनेको छ । एनपीएलको पहिलो संस्करणमा ओमोडा एन्ड जेइकु सहप्रायोजकको रूपमा रहने विषयमा नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकुबीच सम्झौता भएको हो ।
एनपीएलको पहिलो संस्करणका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५ मंसिरदेखि ६ पुसमा सञ्चालन हुनेछ । सो प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख बराबरको ओमाेडा ई-५ कार पाउने छन् ।
कार्यक्रममा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइकु र एनपीएलबीचको सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले क्रिकेटका लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने बताए । सम्झौता कार्यक्रममा संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
अटो
एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण
नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्र…
बीवाईडी एट्टो ३ को मिडिया टेस्ट ड्राइभ सम्पन्न
बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च गरेको ‘बीवाईडी एट्टो–३, २०२४’ भर्सनका…
नवलपरासीको दलदलेमा तेस्रो दिगो ई-स्टप, ईभी चार्जिङ र रेष्टुरेन्टको सुविधा
दिगो ग्रुपले आफ्नो तेस्रो ई-स्टप सञ्चालनमा ल्याएको छ । आइतबार नवलपरासीको दलदलेस्थित ई-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविध…
डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डीसी फास्ट चार्जिङ स्टेस…
फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली…
बुटवलमा दिपल ईभी सार्वजनिक
लुम्बिनी प्रदेशको बुटवलमा पनि दिपल ईभी सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबार लु…
हुन्डाई आयोनिक ५ ईभी १०० किलोवाटमा पनि उपलब्ध हुने, बुकिङ खुला
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोन…
थापाथलीमा एक्सपेङ फ्ल्यागशिप शोरूमको उद्घाटन, जी ६ ईभी पनि सार्वजनिक
अटोमोबाइल ब्रान्ड एक्सपेङको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन …
मंगलबारदेखि बटुवलमा एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’, ईभी किन्दा छुट पाइने
नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभ…
शर्ट सर्किट हुँदा सेरेस ईभीमा आगो लाग्यो, ब्याट्री र मोटरमा क्षति नभएको कम्पनीको भनाइ
प्राविधिक खराबीको कारण सेरेस ब्राण्डको विद्युत गाडीबाट सोमबार बिहान धुवा निश्किएको कम्पनीले बताएको छ । सोमबार बिहान काठम…
एक दिनमै जेईको जे-सिक्स र ओमोडा ई-फाइभ १०० युनिट डेलिभरी
नेपालका लागि ओमोडा एन्ड जेईको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले एकैदिनमा ‘जेईको जे-सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १००…
वुलिङ्ग ईभीको एक्सचेन्ज अफर, जुनसुकै गाडीसँग वुलिङ्ग इभी साट्न सकिने
वुलिङ्ग बिंगुओ ईभीले नक्सालमा रहेको शोरुमबाट विशेष सीमित समयको एक्सचेन्ज अफर घोषणा गरेकाे छ । ३० लाख रुपैयाँमा विद्युतीय गाड…
विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त
चांगन नेपालले विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई नियुक्त गरेको छ…
नक्सालमा गोगोरोको पहिलो एक्सपिरियन्स सेन्टरको उद्घाटन
ब्याट्री-स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले नारायणचौर, नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स से…
एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरसम्म
नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरदेखि अन्त्य हुने…