अटो
भक्तपुरमा संचालनमा आयो सोकोनको ईभी शोरुम
नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्शियल प्रालिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ।
एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिकआरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायतको उपस्थितिमा उक्त शोरुमको औपचारिक उद्घाटन गरिएको थियो।
भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्नेछ । ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघारवटा सोकोन गाडीहरू उनीहरुकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो । भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने कम्पनीको समर्पणलाई पनि सुदृढ बनाएको छ ।
अटो
पोखरामा एक्सपेङ ईभी सार्वजनिक
नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ पोखरामा सार्वजनिक गरेको छ । यससँगै सीजी म…
वीरगन्जमा सार्वजनिक भयो नामी ईभी
नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा नामी ईभी सार्वजनिक गरेको छ ।
…नामी ईभीको मूल्य २५ हजारदेखि १ लाखसम्म बढ्यो
नामी ईभीको मूल्य वृद्धि भएको छ । नामी ईभीको मूल्य २५ हजारदेखि १ लाख रूपैयाँसम्म मूल्य बढेको हो ।
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ईभी दिइने
ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सहप्रायोजक बनेको छ । एनपीएलको पहिलो संस्करणमा ओमोडा …
ललितपुरको बागडोलमा सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टर
नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा …
नयाँ भेरिएन्टको टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, कति छ मूल्य ?
नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरि…
कस्तो छ प्रिमियम इलेक्ट्रिक गाडी जिकर एक्स ?
जीकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभ…
एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण
नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्र…
बीवाईडी एट्टो ३ को मिडिया टेस्ट ड्राइभ सम्पन्न
बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च गरेको ‘बीवाईडी एट्टो–३, २०२४’ भर्सनका…
नवलपरासीको दलदलेमा तेस्रो दिगो ई-स्टप, ईभी चार्जिङ र रेष्टुरेन्टको सुविधा
दिगो ग्रुपले आफ्नो तेस्रो ई-स्टप सञ्चालनमा ल्याएको छ । आइतबार नवलपरासीको दलदलेस्थित ई-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविध…
डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डीसी फास्ट चार्जिङ स्टेस…
फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली…
बुटवलमा दिपल ईभी सार्वजनिक
लुम्बिनी प्रदेशको बुटवलमा पनि दिपल ईभी सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबार लु…
हुन्डाई आयोनिक ५ ईभी १०० किलोवाटमा पनि उपलब्ध हुने, बुकिङ खुला
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोन…
थापाथलीमा एक्सपेङ फ्ल्यागशिप शोरूमको उद्घाटन, जी ६ ईभी पनि सार्वजनिक
अटोमोबाइल ब्रान्ड एक्सपेङको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन …