अटो
गोगोरो स्कुटरको ‘बायब्याक ग्यारेन्टी’ योजना, किनेको ५ वर्षभित्र स्कुटर फिर्ता गरेमा १ लाख पाइने
नेपालको विद्युतीय सवारी क्षेत्रका लागि एक ऐतिहासिक कदमको रुपमा गोगोरो (नेपालमा अधिकृत साझेदार नेब्युला इनर्जी) ले पहिलोपटक ‘बायब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत गोगोरोले ग्राहकको विश्वास बलियो बनाउँदै दीर्घकालीन मूल्य सुनिश्चितताको नयाँ मापदण्ड तय गरेको छ।
यस योजनाअन्तर्गत गोगोरो स्कुटर खरिदकर्ताले सवारी प्रयोग गरेको ५ वर्ष वा ४० हजार ००० किलोमिटर (जुन सर्त पहिले पूरा हुन्छ) भित्र स्कुटर फिर्ता गरेमा १ लाख रुपैयाँको सुनिश्चित पुनः खरिद मूल्य प्राप्त गर्नेछन्। २०८२ साल साउन १९ गतेदेखि लागू हुने यो कार्यक्रम विद्युतीय सवारीतर्फको संक्रमणलाई सहज र भरपर्दो बनाउन उद्देश्य गरिएको हो।
गोगोरो नेपालका महाप्रबन्धक चिरञ्जीवी शाहले बायब्याक योजनामार्फत भविष्यको यातायात निर्माण गर्ने प्रतिबद्धता झनै बलियो बनाएको बताए ।
गोगोरो स्कुटरलाई चार्ज गर्नुपर्दैन् । यो ब्याट्री स्वाप प्रविधिमा आधारित छ । गोगोरोले ब्याट्रीहरूका लागि स्वाप स्टेशनको नेटवर्क पनि विस्तार गर्दै आएको छ ।
अहिले काठमाडौं उपत्यकामा ४५ ठाउँमा ब्याट्री स्वाप प्रविधि राखिएको छ । ग्राहकले आफू नजिकको स्वाप स्टेशनमा गएर चार्ज सकिएको ब्याट्री साटेर तुरुन्तै पूर्ण चार्जको ब्याट्री पाउन सक्छन्।
अटो
ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम प्रदान
भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स&nda…
नाइमा अटो शोमा सार्वजनिक हुँदै यडियाका तीन विद्युतीय स्कुटर
नेपालका लागि यडिया ब्रान्डको एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको सार्वजनिक तयार…
याडिया ई८एस प्रो स्कुटर किन्दा ४५ हजार छुट, साथमा हेल्मेट, रेनकोट र पेन उपहार
इलेक्ट्रिक दुईपांग्रे सवारी साधनको ब्रान्ड याडियाले याडिया ई८एस प्रो स्कुटरमा ऐतिहासिक छुटको घोषणा गरेको छ ।
…नक्सालमा खुल्यो सि–कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा
नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनम…
एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने
ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्…
सारेगमप लिटिल च्याम्प्सका विजेतालाई विद्युतीय कार पुरस्कार
नेपाली बाल प्रतिभा रियालिटी शोको इतिहासमा पहिलो पटक विजेताले ब्रान्ड न्यू कार पुरस्कार स्वरूप पाउने भएका छन्। ‘सारेगमप ल…
सेरेसको नेपालभर मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी
सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने मनसुन एक्सचेन्ज क्याम्पको आधिकारिक सुरुवात गरेको छ । यस अन्तर्गत …
डोङफेङ नामीद्वारा नेपालभरका लागि फाइभ स्टार अफरको घोषणा
नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले 'नामी फाइभ स्टार अफर' सार्वजनिक गरेको छ। यो व…
नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक
नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ ‘क्रेटा ईभी&rsq…
बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक
नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ …
२३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने पिकअप नेपालमा, सुरूवाती मूल्य ५२ लाख
चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जीसेभेन नेपालमा सार्वजनिक भएको छ …
फोटोन टुनल्यान्ड जीसेभेन नेपालमा आउँदै
चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जीसेभेन नेपालमा सार्वजनिक गर्न लाग…
लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि
विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) ब…
दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने
नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्रा…
बीएमडब्लू आइएक्स२ इलेक्ट्रिक एसएभी नेपालमा
नेपालमा बीएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ ‘बीएमडब्लू आईएक्सट२ एसएभी&rsqu…