अटो
बजाजका दुई विद्युतीय स्कुटर ‘चेतक सी-२५०१’ र ‘सी-३५०३’ सार्वजनिक
काठमाडौं । नाइमा मोबिलिटी एक्सपोमा बजाजले चेतक शृङ्खलाका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले मङ्गलबार प्रदर्शनीमा चेतक सी-२५०१ र चेतक सी-३५०३ मोडल प्रदर्शनीमा राखेको हो ।
सार्वजनिक गरिएका दुई मोडलमध्ये चेतक सी-२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करणका रूपमा आएको छ । यसमा २.५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ, जसले एकपटकको फुल चार्जमा १ सय १३ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
प्रतिघण्टा ६० किलोमिटरको टप स्पिड रहेको यो स्कुटर ४ घण्टामा पूर्ण रूपमा चार्ज हुन्छ । सहरी क्षेत्रमा सहज आवतजावत चाहने प्रयोगकर्तालाई लक्षित गरी यो संस्करण ल्याइएको हो ।
यस्तै चेतक सी-३५०३ भने आधुनिक फिचरले भरिपूर्ण प्रिमियम इलेक्ट्रिक स्कुटरका रूपमा भित्र्याइएको छ । यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ, जसले एकपटकको फुल चार्जमा १ सय ५३ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
प्रतिघण्टा ७० किलोमिटर टप स्पिड रहेको यस मोडलमा ३५ लिटरको ठूलो बुट स्पेस र कलर एलसीडी डिस्प्ले राखिएको छ । साथै यसमा फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड र कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायतका फिचर समावेश छन् ।
अटो
सीजी मोटर्ससँग साझेदारी गर्दै हिरोको ‘भिडा’ नेपालमा, दुई नयाँ ईभी सार्वजनिक
काठमाडौं । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपा…
टीभीएस मोटरले नेपालमा सार्वजनिक गर्यो नयाँ विद्युतीय स्कुटर ‘TVS Orbiter’
काठमाडौं । TVS VENU समूहअन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन उत्पादनमा विश्वव्यापी रूपमा परिचित TVS Mot…
जीडब्लुएम ओरा ५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति
काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा-५ ले …
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षि…
प्रोटोन ई मास फाइभ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार
काठमाडौं । मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन ई मास फ…
होण्डाले आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहकवर्गको सुरक्षा…
किन BAW Brumby को रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्स (BAW) ले अब …
बजाजको नयाँ अफर, अब कम मासिक किस्तामै बाइक
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायत…
प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी …
रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक
काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ …
इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस ५ अब नेपालमा
काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार विजेता प्रोटोन ई. एमएएस ५…
नेपाली बजारमा नयाँ प्रविधियुक्त रियर-ह्विल-ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै
काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बज…
बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम उद्घाटन : पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै
बुटवल । फोटोन मोटर्स नेपालले असार १५ गते (२९ जुन) बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यो…
नेपालमा टीभीएस अपाचे आरटीआर १६० ४ भीको नयाँ संस्करण सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो लोकप्रिय बाइक ‘अपाचे&rs…
जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने
काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा …