कीवर्डहरू -

इभेन्ट

नेपालमा रेनो ब्राण्डको नयाँ गाडी “ट्राइबर” को बुकिङ खुल्ला

काठमाडौं। रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ ।

रेनो ट्राइबरको बुकिङ २७ अगष्ट बाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्छन् ।

रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेनजर हो । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिनानै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभि भएकाले थुप्रै सामानहरु सहजै अटाउछ ।

रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छन । १८२ एमएम ग्राउण्ड किल्यरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयूक्त रहेको छ ।

रियर पार्किङ क्यामरेले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टीमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ । त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन् जसले यसलाई उद्योगमै अनुपम बनाएको छ ।

रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड भ्ब्क्थ्(च् ब्ःत् सँग जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ ।

“रेनोका लागि नेपाल प्रमुख बजार हो । नेपालमा विस्तार गर्न र हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ ।

रेनो ट्राइबरले बी–सेगमेन्टका ग्राहकहरुको नेतृत्व गर्दै ग्राहकहरुको ठुलो संख्यालाई लक्षित गरेको छ । रेनो ट्राइबर ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै निपुण इन्जिनियरिङ क्षमता, गहन डिजाइन दक्षता, आधुनिक विशेषता, धेरै स्पेश र भर्सटाइलिटी प्रदान गर्दछ ।

आजबाट बुकिङ खुल्ला गरेसँगै हामी रेनो परिवारमा धेरै ग्राहकहरुलाई स्वागत गर्न चाहान्छौं,” रेनोका स्पीक पर्सनले भने ।
नाडा अटो शो मा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ ।

इभेन्ट

एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा,  अन्तर्राष्ट्रिय स्तरका टिभीमा तीन वर्षको वारेन्टी

काठमाडौं । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लि…

इन्ट्रान्स एक्जामको तयारी गर्न सघाउने एप ʻअभ्यासʼ सार्वजनिक

आविष्कार इन्टरप्राइज प्रालि नामको स्टार्टअपले

फोटो पारखीका लागि ओपोको रेनो १०एक्स जुम, नेपालमा असार १५ देखि उपलब्ध हुने

काठमाडौं । ओपो रेनो १० एक्स हाइब्रिड जुम क्यामरासहितको स्मार्टफोन नेपाली बजारमा असार १५ देखि उपलब्ध हुने भएको छ ।

फोटोग्राफीका लागि उत्कृष्ट प्र…

नेपाल एसबीआई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं। नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नक…

भीभो एपेक्स २०१९ को नेपालमा मिडिया लञ्च, यस्ता छन् विशेषता 

काठमाडौं । भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेप…

डट एनपी डोमेनका लागी निशुल्क होस्टिङ

\"\"

नेपाली बजारमा शाओमीले ल्यायाे ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । शा…

स्काईवर्थको नयाँ वर्षको अवसरमा बम्पर छुट अफर

 स्मार्ट एपलायन्सेस् प्रा.लि– के एल डुगर ग्रुप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले &ldquo…

हुवावे पी ३० सिरिज नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

काठमाण्डौँ– बहुप्रतीक्षित हुवावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ ।

काठमाडौं। साओमीले नेपाली बजारमा रेडमीका दुई नयाँ फोन रेडमी ७ र रेडमी नोट ७ सार्वजनि…

पुरै होटल तथा हस्पिटलमा वाइफाई कभरेज दिने ‘नेटगियर ओर्बी‘

विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ ।

विश्व…

रिलुको विभिन्न ब्राण्ड र मूल्यका \'कफि\' मेशिनहरु उपलब्ध

के तपाइलाइ कफि मेसिन चाहिएको छ ? रिलु इन्टरप्राइजेजले विभिन्न ब्रान्डका कफि मेसिनहरु बजारमा उपलब्ध गराएको छ ।

कम्पनीले ने…

महिन्द्राका बाइक र स्कुटर किन्दा यस्ताे छुट

काठमाडौं – नयाँ वर्ष २०७६ को अवसरमा अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्क प्रालिले “खुशी आउँछ बन्डलमा” योजना ल्याएको छ । 

क…

बिगटेक अफिस सिस्टमले ल्यायो ‘बिग अफर’


आईसीटी सर्भिस प्रोभाइडर कम्पनी बिगटेक अफिस सिस्टमले होली र नयाँ बर्षलाई लक्षित गर्दै ‘बिग अफर’ सार्बजनिक गरेको छ । यस अफरभित्र तत्काल डिजिटल सेक्युर…

आइमार्सका स्मार्टफोनहरु बजारमा 

आइमार्स ब्राण्डका विभिन्न स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध भएका छन । आधा दर्जन मोडलहरुमा उपलब्ध भएको समार्टफोनहरु नेपाली उपभोत्तामाझ लोकप्रिय भइरहेको कम्पनील…