कीवर्डहरू -

इभेन्ट

सिमलेस एसिया कन्फेरेन्समा नेपालबाट सहभागी हुँदै लोजिका बिन्स

एफ वान सफ्ट ग्रुप अन्तर्गतको सफ्टवेयर विकास गर्ने कम्पनी लोजिकाबिन्स सिमलेस एसिया २०२३ कन्फेरेन्समा सहभागी हुने भएको छ । आउँदो जुन २७ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने सिमलेस एशियामा लोजिका बिन्स सहभागी हुने भएको हो ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले सिमलेस एशियामा सहभागी हुन पाउन महत्त्वपूर्ण कुरा भएको बताए ।

सन् २०१८ मा अन्वेषण तथा विकास र अध्ययन केन्द्रको रुपमा एफ वान सफ्ट ग्रुपले लोजिका बिन्सको स्थापना गरेको थियो । द्रुत गतिमा विकास भईरहेको प्राविधिक विकासको क्षेत्रमा अघि रहिरहन विभिन्न सुझावहरु तयार पार्ने उद्देश्यका साथ लोजिका बिन्सले काम गरिरहेको छ ।

सिमलेस एसियामा २५०० बढि सहभागी, २०० बढी प्रस्तोता र १५० बढी प्रायोजजक र प्रदर्शक रहेका छन् । यो कार्यक्रममा नेपालबाट सहभागी हुने लोजिका बिन्स एकमात्र कम्पनी हो । कार्यक्रममा लोजिकाबिन्सको विशेषज्ञताबारे प्रस्तुती पनि दिनेछ ।

यस कन्फेरेन्सले लोजिकाबिन्सलाई सम्भावित ग्राहकहरुसँग भेटने अवसरका साथसाथै नेपाललाई राम्रो सफ्टवेयर आउटसोर्स गन्तव्यको रुपमा चिनाउने मौका पनि दिने कम्पनीको भनाइ छ ।  लोजिका बिन्स सीईओ कैलाश श्रेष्ठले सिमलेस एशियामार्फत विश्व प्रविधिको क्षेत्रमा नेपाललाई चिनाउने मौका प्रदान भएको जानकारी दिए ।

इभेन्ट

काठमाडौं विश्वविद्यालयमा कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स सम्पन्न

शुक्रबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना भएको कम्युनिकेसन एण्ड इन्फर्मेसन प्र…

हेटौंडामा चैत २ गतेदेखि क्यान इन्फोटेक, पब्जी प्रतियोगिता र आइसिटी सेमिनार पनि हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा चैत २ गतेदेखि आईकन सफ्ट क्यान इन्फोटेक सुरू हुन…

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सम्पन्न, छनोट भएका १० जना शिक्षकलाई थाइल्याण्ड गएर थप सिक्ने अवसर

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

सीजी मेरिडिया प्रिमियम वासिङ मेसिन नेपालमा

सिजिको ‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशि…

के तपाई रियलमी स्मार्टफोन किन्दै हुनुहुन्छ ? यस्ता छन् उपलब्ध मोबाइल र फिचर

अहिले स्मार्टफोनको माग आकाशिएको छ । हरेक महिना दर्जनौ नयाँ मोडलका स्मार्टफोनहरु आइ…

१३ वर्ष मुनिका बालबालिकालाई विज्ञापन नभएको नयाँ इन्स्टाग्राम 

फेसबुकले तेह्र वर्ष मुनिका बालबालिकालाई भनेर छुट्टै इन्सटाग्राम ल्याउने भएको छ । उसले ‘किड भर्सन’ भन्दै नयाँ इस्टा ल्य…

भिभो वाई १२ एसको प्रि–बुकिङ अफर, छुटका साथै वाई १२ एस जित्ने मौका

भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि–बुकिङ्ग स्किम ल्य…

आइफोन र आइप्याडका लागी एप्पलले ल्यायो आईओएस १४.४ अपडेट, यस्ता छन् नयाँ फिचर

एप्पलले आइफोन र आइप्याड प्रयोगकर्ताका लागी आईओएस १४.४ अपडेट ल्याएको छ । नयाँ अपडेट…

६००० एमएएच ब्याट्री भएकाे असुसकाे नयाँ फाेन आउँदै

असुस आरओजी फोन फोरको टिजर सार्वजनिक भएको छ।  ताइवानमा आधारित कम्पनीले हालै वेबो…

यस्ता छन् सामसङको नयाँ ग्यालेक्सी स्मार्टट्याग र स्मार्टट्याग प्लसका फिचर 

सामसङले हालैमा वार्षिक ग्यालेक्सी अनप्याक्ड इभेन्टको आयोजना गरेको थियो । यसमा सामसङ…

फेसबुकको पोर्टल टिभी नेपालमा, यस्तो छ मूल्य तथा विशेषता

नेपाली बजारमा फेसबुकको पोर्टल टिभी सार्वजनिक भएको छ । जेनेस सलुसनले फेसबुकको पो…

व्यवसायिक योजना निर्माणका लागि सजिलो एप बिज सूत्र

नेपालको सन्दर्भमा साना तथा मझौला उद्यमीहरुले लक्ष्य अनुसारको सफल व्यवसाय संचालन गर्न…

प्रिस्क्रिप्सनमा आधारित आईवेयर इकमर्स नेत्रकार्ट सञ्चालनमा, १५ प्रतिशतसम्म छूटको व्यवस्था 

आजभोली हामी धेरै जसो समय विद्युतीय उपकरणमा बिताइरहेका हुन्छौं । झन कोरोनाको समय…

नेपाल एकीकरणको याद गराउने नेपालकै पहिलो गेमिङ एप ‘वार दी कन्क्योर’ 

नेपाली युवाले नेपाल एकीकरणको याद गराउने मोबाइल गेमको विकास गरेका छन् । काठमाडौ…