इभेन्ट
हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट
हल्ट प्राइज एट आईओटीले ११ जना फाइनालिस्ट छनोट गरेको छ । फेब्रुअरी ३ मा हिमालयन कलेज अफ इन्जिनियरिङमा आयोजना भएको सेमिफाइनल कार्यक्रमबाट ११ जना छनौट गरिएको हो ।
सेमिफाइनल २४ जना पुगेका थिए । फाइनालिस्ट छनौटका लागि निर्णायक मण्डलमा विस्तारट्रेडका सह–संस्थापक उत्सव गोयल, कोडावतार टेक प्रालिका सह–संस्थापक, प्रशान्त राउत, स्किल स्क्वायर प्रालिका सीओओ तथा एमडी निखिल शाक्य र स्केलेबल इन्भेस्टमेन्टका सह–संस्थापक कृपा पौडेल रहेका थिए ।
सेमिफाइनल कार्यक्रममा प्लास्टिक फोहोरलाई इट्टामा परिणत गर्ने,कृषकहरुका लागि बालिको जानकारी राख्ने र मौसम अनुमान गर्ने एप, ईभी चार्जिङ पूर्वाधार, दृष्टिविहीनलाई पढ्नमा सघाउने एप, डिजी–एग्रो उपकरण, ट्राफिक भीड कम गर्न इन्टेलिजेन्ट ट्राफिक सिग्नल प्रणाली लगायतका आईडिया पिच गरिएको थियो ।
इभेन्ट
माघ २५ गतेदेखि एस पावर क्यान इन्फोटेक, नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई निःशुल्क स्टल
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्…
माघ १३ गते हेटौडामा टेक मिटअप हुँदै
माघ १३ गते हेटौडामा टेक मिटअप हुने भएको छ । डेभ कम्युनिटी नेपालले तेस्रो संस्करणको टेकमिट अप हेटौडामा गर्न लागेको हो । …
फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा २ दिने इपेक्स आयोजना हुँदै
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …
भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने
माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ …
गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्समा नेपालको आफ्नै म्यापिङ एप गल्ली म्य…
पोखरामा सुरू भयो २ दिने वर्डक्याम्प नेपाल
पोखरामा दुई दिने वर्डक्याम्प नेपाल सुरू भएको छ । शुक्रबारदेखि शनिबारसम्म चल्ने २ दिने वर्डक्याम्प नेपाल होटल पोखरा ग्रान्डमा सुरू …
शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प नेपाल
शुक्रबार र शनिबार वर्डक्याम्प नेपालको छैठौँ संस्करण बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २…
शुक्रबार एनवाईईएफ स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले
शुक्रबार नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले आयोजना हुने भए…
चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला 'एनपीनोग नाइन' हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (ए…
आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै
आईतबार मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन नेपाल…
पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण
आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिट…
बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको छ । सीएसआईटी एशोशिएसन नेपाल बुटवल मल्टिपल क्या…
सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्यो प्यानल छलफल
हल्ट प्राइज एट पुलचोक क्याम्पसले सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा प्यानल छलफल गरेको छ ।
भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला, यस्ता छन् विद्यार्थीले बनाएका आईटी प्रोजेक्ट
भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चा…
भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा
भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…