इभेन्ट
३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी
कोडएभाटर ह्याकाथन २०२४ सम्पन्न भएको छ । कोडएभाटर टेकले आयोजना गरेको३ महिनासम्म सञ्चालन भएको ह्याकाथनको फिनाले साउन २६ गते सम्पन्न भएको हो ।
कार्यक्रममा कोडएभाटरका सीईओ तथा सह-संस्थापक डा. राजेन्द्र डंगोलको प्रत्येक व्यक्तिमा उद्यमशीलताको भावना जागृत गर्न ह्याकाथन आयोजना गरेको बताए ।
ह्याकाथनको फिनालेमा ७ वटा टिम पुगेका थिए । प्रत्येक टिमलाई आफ्नो आईडिया प्रस्तुत गर्न सात मिनेटको समय दिइएको थियो ।
अन्तिम सातमा डार्क स्काउट, फ्यान्टासी धारा लिग, एपिक एआई टुल्स, क्लटरकट, एडस्टोर, सासहन्ट र डुकम्पिटिटर पर्न सफल भएका थिए ।
अन्तिम सातमा पर्न सफल आईडियाबाट निर्णायक मण्डलले एपिक एआई टिल्स र क्लटरकट विजेता छनौट गरेको थियो ।
निर्णायक टोलीमा काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका कार्यवाहक प्रमुख पंकज राज दवाडी, काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख सुदीप शाक्य, थापाथली क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख उमेश कान्त घिमिरे, सफ्टवेरिका कलेजको बीएससी कम्प्युटिङ कोर्ष डाइरेक्टर किरण राना, नामी कलेजका एकेडेमीक प्रमुख निश्चल खड्का र पुल्चोक क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियर विभाग प्रमुख संजीवन सत्याल रहेका थिए ।
विजेता टिम एपिक एआई टुल्स र कल्टरकटले १०-१० लाख रूपैयाँ बिउ पुँजी प्राप्त गरेका थिए ।
इभेन्ट
एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क
सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबाेट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्…
एआई,रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी टेक एक्स २०२४ साउन १५ गतेदेखि हुने
सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्…
क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल&r…
साउन ११ गते होरिअन बीटूबी समिट २०२४ हुँदै
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल…
नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला, यस्तो छ आवेदन दिने तरिका
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।
…सुरू भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरू
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन (…
एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनी भएका छन् ।
एनसीआईटी कलेजमा आज विद्यार्थीले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार असार २९ गते विद्यार्थीहरूले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुने भए…
हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?
आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल का…
वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्प…
विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध
नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किट…
हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई सम्बन्धी कार्यशाला आयोजना
हुवावे नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुर स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला…
नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान
वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेना…
कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।…
असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै
असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेल…