इभेन्ट
कोरानाको जाखिम कम गर्न प्रो फेस एक्स
बारकोड नेपालले नेपालमै पहिलो भित्रयाएको प्रडक्ट हो प्रो फेस एक्स । बारकोड प्रो फेस एक्सको आधिकारिक वितरक पनि हो । बारकोडले क्यान इन्फोटेकमा प्रो फेस एक्स प्रडक्ट सार्वजनिक गरेको थियो । प्रो फेस एक्स भनेको प्रो फेस प्रडक्टको अपग्रेड भर्सन हो । यो फेसियल रिकग्नेशन अर्थात मानिसको अनुहार हेरेर पहिचान गर्न सकिने प्रविधि हो ।
यो जेटके टेक्नो अनुकूलित सीपीयुबाट सञ्चालन गरिएको छ । विश्वमा कोरानाको त्रास भइरहेको बेला प्रो फेस एक्सबाट हाजिरी गर्न सकिन्छ । जसबाट कोरानाको जोखिम कम गर्न सकिन्छ । यसले ०.३ सेकेण्ड भन्दा कमको गतिमा मानिसको अनुहार पहिचान गर्न सक्छ । फेसियल रिकग्नेशनको लागि मोबाइलबाट रजिष्ट्रेसन गर्न सकिन्छ । प्रो फेस एक्समा एन्टी स्पुफ क्षमता रहेको छ ।
जसले नक्कली फोटो तथा भिडियो आक्रमणको विरुद्धमा काम गर्छ । यसमा नयाँ फेस क्याप्चर सिस्टम पनि जडान गरिएको छ । रोबुस्ट डिजाइनमा उपलब्ध भएको कारणले ३० डिग्री सेल्सियस देखि ६० डिग्री सेल्सीयसको मौसममा पनि काम गर्न सक्छ ।
प्रो फेस एक्समा ५० हजार फेस टेम्प्लेटहरु रहेको छ । यो आइपी ६८ स्तरको धुलो तथा पानि वाटरप्रुफ भएकाले र आइके ०४ स्तरको सुरक्षा भएकाले पनि यसको टिकाउमा वृद्धि हुन्छ । प्रो फेस एक्स कुनै पनि कार्यालय, संघ संस्था, वा लिफ्ट लगायत अन्य ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । यसमा ५१२ एमबी र्याम तथा २ मेगापिक्सेलको लो लाइट क्यामेरा पनि उपलब्ध रहेको छ ।
यसको तौले ८५३ ग्राम रहेको छ । प्रो फेस एक्समा जेटकौ लाइभ फेस ५.८ फेस एल्गोरिदम प्रयोग गरिएको छ । यो प्रडक्ट नेपालमा बारकोड नेपालसँग उपलब्ध छ ।
इभेन्ट
चारवटा रियर क्यामेरा सहित नुबियाको गेमिङ फोन नुबिया प्ले फाइभ जी सार्वजनिक
नुबियाले चीनमा ‘नुबिया प्ले फाइभ जी’ मोबाइल सार्वजनिक गरेको छ । नुबियाले गत महि…
चारवटा रियर क्यामेरा सहित नुबियाको गेमिङ फोन नुबिया प्ले फाइभ जी सार्वजनिक
नुबियाले चीनमा ‘नुबिया प्ले फाइभ जी’ मोबाइल सार्वजनिक गरेको छ । नुबियाले गत महि…
सामसुङको ए ७१ र ए ५१ स्मार्टफोन
सामसङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए(७१ र ए ५१ बजारमा ल्याएको छ । यो दुवै मोबाइल ब्याट्रीको टिकाउ बढी हुने, आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो ख…
विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालनको लागि आयो \'इन्फर्म\'
कोरोनाको संकटले देश अहिले विगत २० दिनदेखि लकडाउनमा छ । विद्यालयमा एसइइी र अन्य कक्षाका परिक्षाहरु स्थगन भएका छन । कक्षा ११ र १२ र विश्वविद्यालयका सम्पुर्ण…
विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालनको लागि आयो \'इन्फर्म\'
कोरोनाको संकटले देश अहिले विगत २० दिनदेखि लकडाउनमा छ । विद्यालयमा एसइइी र अन्य कक्षाका परिक्षाहरु स्थगन भएका छन । कक्षा ११ र १२ र विश्वविद्यालयका सम्पुर्ण…
वानप्लस ७टी प्रो नेपाली बजारमा, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ
वानप्लसले प्रिमियम फ्ल्यागशीपको रूपमा नयाँ स्मार्टफोन 'वानप्लस ७टी प्रो 'आइतवार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
७टी प्रो मा ६ दशमलव…
हुवावेको मोवाइल वाइफाई हटस्पट फोरजी राउटर
हुवावेले नेपाली बजारमा वाईफाई हटस्पट फोरजी राउटर बजारमा ल्याएको छ । अफिसियल कामले ट्राभलमा हुनुहुन्छ वा अन्य ब्रोडव्याण्ड इन्टरनेट नभएको ठाउँमा हु…
गुगल वाइफाई भन्दा सय गुणा छिटो \'नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम\'
विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ । विश्वब…
चार क्यामेरा सहित ८ जिबी र्याम भएको \'ओपो रेनो टू एफ\' बुधाबार सार्वजनिक हुँदै
ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनो टू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनो टू…