इभेन्ट
सामसुङको फोल्डेबल मोबाइल बजारमा आउदै
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले फोल्डेबल मोबाइल बजारमा ल्याउने तयारी गरेको छ । सामसुङको यो फोनमा ७.३ इन्चको स्क्रीन हुनेछ । सामसुङको फोल्डेबल मोबाइल लाई एउटा सानो ट्याब्लेट मा परिणत सकिनेछ। यो फोल्डेबल समार्टफोन को नाम ग्यालेक्सी एफ हुने बताइएको छ । तर पनि यो फोन सार्वजनिक हुने मिति तय भइसकेको छैन। सामसुङको फेब्रुअरी २० मा हुने बिशेस समारोहका बेला यस फोनको बारेमा केहि जानकारी दिने आशा गरिएको छ। सामसुङको यो मोबाइलमा रिजोलुसन १५३६ गुणा २१५२ पिक्सेल हुनेछ। भने ८ जीबी र्याम सहित १२८ जीबी रोम हुनेछ।यो मोबाइलमा एक्जीनोस ९८२० वा क्वालकम ८५५ प्रोसेसर रहने बताईएको छ।सामसुङको यो फोनको मूल्य १८ सय अमेरिकी डलर हुनेछ।
इभेन्ट
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध छ । यो पर्सनल तथा अफिस प्रयोगक…
गोप्रो हिरो ७ का ३ मोडलका क्यामेरा नेपाली बजारमा
गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताका लागि नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तीनवटा भर्शनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक…
भीभोले नेपालमा वाई सिरिजका नयाँ स्मार्टफोनहरु लन्च गर्ने, वाई ९१ आई, वाई ९१ र वाई ९५ आउँदै
काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही जनवरीको अन्तिम साता…
नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक
काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पो स्मार्टफोनको एफ९ अन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनि…
ओप्पोले एफ९ जेड ग्रिन सार्वजनिक गर्दै
चिनियाँ कम्पनी ओप्पो नयाँ वर्षको उपलक्ष्यमा एफ९ जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारीमा रहेको छ । यो स्मार्टफोन जनव…
अनरका स्मार्टफोन नेपालमा
अनरका स्मार्टफोन नेपालमाचिनियाँ स्मार्टफोन कम्पनी अनरका स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ ।
२०१९ अंग्रेजी नयाँ वर्षको अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्ले…
ओपोको सुपर भोक चार्जिङ प्रविधि \'ओपो आर१७ प्रो\' मा
काठमाडौं । अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको …
सुपर कम्प्युटर अब आइटी पार्कमा
बनेपा । काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएको छ । यसबाट नेपाल पनि सुपर कम्युटर युगमा प्रवेश गरेको गरे…