फिनटेक
कामना सेवा विकास बैंकको स्मार्टफोन जित्ने मौका
कामना सेवा विकास बैंक र एफवानसफ्टबीच बैंकका ग्राहकहरूलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरूले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरूलाई मात्र मान्य हुनेछ ।
त्यसैगरी, ग्राहकहरूले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरू दुवैलाई मान्य हुने बैंकले जनाएको छ ।
यसैगरी, कारोबार गर्ने ग्राहकहरू मध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त–भर लागु हुनेछ ।
फिनटेक
निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज
नेपाल राष्ट्र बैंकले ई-नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । निर्देशनको परिपालना नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज…
भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने
सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।
…इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे
राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक …
क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू
मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ ।
एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे
अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा …
ग्रीन हाइड्रोजनको अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य
मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँ…
अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने
अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यससँगै अब मोरू डिजि…
भारतको फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी
फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू…
एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत संस्थाको पुँजी १ अर्ब ६ करोड ५८ लाख हुने
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बिहीबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको गरेको छ ।
अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ ।
इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक सिटिजन लाइफले सुरू गर्यो भिडियो केवाईसी सेवा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो केवाईसी सेवा सुरू गरेको छ ।
कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्तिको अवसर
कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहर…
फोनपेले सुरू गर्यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग एपबाटै लिन सकिने
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्…
खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्…
सिटिजन्स बैंकको वार्षिकोत्सव अफरः डिजिटल भुक्तानीमा क्यासब्याक, ई-कम कार्ड निःशुल्क पाइने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।