फिनटेक
माछापुच्छ्रे बैंकले सुरू गर्यो भिडियो केवाईसी सेवा सुरु
माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको सुरु गरेको छ । बैंकका ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् ।
भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् ।
यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सैं घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन् ।
यो सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ ।
फिनटेक
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक …
सातौं वार्षिकोत्सव मनाउँदै खल्ती, यस्ता छन् अफर
नेपालको अग्रणी डिजिटल वलेट खल्तीले माघ १२ गते आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता …
खल्ती डिजिटल वालेट ८ औं वर्षमा प्रवेश
खल्ती डिजिटल वालेटले ८ औं वर्षमा प्रवेश गरेको छ । सबै नेपालीलाई वित्तिय पहुँच पुर्याउने उद्देश्यसहित सन् २०१७ जनवरी …
सहकारी र लघुवित्तको मोबाइल बैंकिङबाट टपअप गर्दा स्मार्ट टिभीदेखि इयरबड्ससम्म जित्ने अवसर
इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ सुरू गरेको छ । यस यो…
फोननेक्स्टको सहकार्यमा लक्ष्मी सनराइज बैंकले सुरू गर्यो डिजिटल बैंकिङ सेवा ओरेन्जनेक्स्ट
लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्जनेक्स्टको थालनी …
एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब भन्दा बढीको कारोबार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी…
वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा
वैदेशिक रोजगारीमा जानेले अब डिजिटल वालेट आईएमई पेबाटै डिजिटल कर्जा लिन सक्ने भएका छन् । ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा आईए…
बढ्यो डिजिटल वालेटबाट हुने कारोबार
डिजिटल वालेटबाट हुने कारोबारमा वृद्धि भएको छ । २०८० मंसिर महिनामा वालेटबाट २३ अर्ब १८ करोड १० लाख कारोबार भएको छ । …
इसेवामा प्राविधिक समस्या आउँदा सम्पूर्ण सेवा अवरूद्ध
डिजिटल वालेट कम्पनी इसेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा इसेवाका सेवाहरू अवरूद्ध भएको इसेवाले जानकारी दि…
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अब इन्फोडेभलपर्सको इन्फिनिटी सफ्टवेयर प्रयोग गर्ने
सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण स…
हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने
हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हा…
१७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ विकास बैंकको सहयोग
मुक्तिनाथ विकास बैंकले १७ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायि…
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको अफर, यी कारोबारमा पाइनेछ छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेक…
पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने
गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…
फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका
नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ ।
…