कीवर्डहरू -

फिनटेक

एभरेष्ट बैंकका कार्ड प्रयोगकर्ताहरुले ओम अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने

एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले छुट पाउनेछन् ।

फिनटेक

कमेडियन आदर्श मिश्र आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त

आई पे रेमिट प्रा. लि. ले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सर…

फोनपे र एनआईपीयलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सुरू गर्ने तयारी 

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया …

डेबिट कार्डबाट कारोबार गर्दा एनएमबि बैंकको ग्राहकलाई १०० रुपैयाँ क्यास ब्याक

एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत …

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

य…

आइएमई पे र कान्तिपुर सिनेमाज बिच भुक्तानी साझेदारका लागि सम्झौता 

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट …

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा डिजिटल बीमाको शुभारम्भ

द्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट …

फोन पेले ल्यायो ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान

फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको …

सिटिजन्स बैङ्कका कार्डबाहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच …

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्झौता 

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भ…

ब्रोकर नम्बर ६१ मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६१) मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवामार्फत गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्यु…

हिमालयन बैंकका कार्डबाहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशतसम्म छुट

हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटलबीच हिमालयन बैंकका ग्राहकहरुलाई रिस…

सिटिजन्स बैंकका ग्राहकले डिजिटल बैंकिङ्गको प्रयोग गरेर भिभान्त डेन्टल हस्पिटलमा छुट पाउन सक्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भि…

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई बुटवल स्थित चौराह हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्रा…

मुक्तिनाथ विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…