कीवर्डहरू -

फिनटेक

६ महिनामा कर्पोरेट पेबाट २०२ अर्ब बढीको कारोबार

कर्पोरेट पे प्रणालीबाट चालु आर्थिक वर्षको ६ महिनामा २०२ अर्ब रूपैयाँको कारोबार भएको छ । पौस मसान्त सम्ममा रू. २०२ अर्ब भन्दा बढीको कारोबार गर्न सफल भएको हो ।

गत आर्थिक वर्ष भने कर्पोरेट पेमार्फत कुल रू. १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो ।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धि भएको कम्पनीको भनाइ छ ।

हाल ४४ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक÷वित्तीय संस्थाका ६१०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।

यस प्रणाली मार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।

फिनटेक

डिजिटल कारोबार मार्फत भुक्तानी गर्दा सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट

सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बै…

मोबाइल , इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड जस्ता सेवा निःशुल्क जारी गर्दै सानिमा बैंक

सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा स…

आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरल…

फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…

इमिरेट्स इण्डियाको अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने

इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच …

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित यो…

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत सातौँ हप्ताको विजेता सार्वजनिक

दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूल…

फोनपे क्यूआरले पर्यटकलाई सहज पार्दै

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्…

फोनपे चौंथो वर्षमा प्रवेशः दैनिक ५ अर्ब बढीको कारोबार, १ करोड ७० लाख बढी प्रयोगकर्ता

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे चौंथो वर्षमा प्रवेश गरेको छ । नेपालला…

एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक

ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुक…

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने 

फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न स…

नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले म्याक्स हेल्थकेयर इण्डियामा १२ प्रतिशत छुट पाउने

नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडि…

‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित

नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ…

ईसेवाबाट बीमा शुल्क तिर्दा पोखरेलले जिते एक लाख

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, ल…

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना अन्र्तगत अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक

सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएक…