अन्तर्वाता/विचार
एआईको प्रयोग र भविष्य
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा अहिले एआईको प्रयोग तिब्र रुपमा बढिरहेको छ । एआई प्रविधि उद्योगमा सबैभन्दा ग्रो भइरहेको प्रविधि हो ।
आर्टिफिसियल इन्टेलिजेन्सले आफै डिजिसन लिन पनि सक्छ । एआईमा आधारित भएर सेल्फ ड्राइभिङ कारको पनि निर्माण भइरहेको छ । जसको लागि एनभिडियाले ड्राइभ पीएक्स पेगासुस नामको कम्प्युटर बनाएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सले आफै डिजिसन लिन पनि सक्छ । एआईमा आधारित भएर सेल्फ ड्राइभिङ कारको पनि निर्माण भइरहेको छ । जसको लागि एनभिडियाले ड्राइभ पीएक्स पेगासुस नामको कम्प्युटर बनाएको छ ।
एआई प्रयोग गरिएको रोबोटले मानवलाई पनि असर पुर्याउन सक्छ भनेर विभिन्न अनुसन्धानले देखाएको छ ।
रोबोट आफै डिसिजन लिन सक्ने भयो भने मानव र रोबोट बिच युद्ध पनि नहोला भन्न नसकिने धेरैले अनुमान गरेका छन् । यस खाले रोबोट निर्माण गर्न विभिन्न कम्पनी लागि परेका छन् । तर सफल अझै भएका छैन्न् । यस बारेमा खोज अनुसन्धान गरिरहेका छन् ।
आर्टिफिसयल इन्टेलिजेन्सको प्रयोग धेरै ठाउँमा भइरहेको छ । विश्वका ठुला प्रविधि कम्पनी गूगल, माइक्रोसफ्ट, युट्युब, फेसबुक, एप्पल लगायतका अन्य कम्पनीले एआईको प्रयोग गरिरहेका छन् ।
अहिलेका स्मार्टफोनमा पनि एआई प्रविधिको प्रयोग भएको हुन्छ । त्यसैगरी हामीले दिनदिनै खेल्ने गेममा पनि एआईको प्रयोग भएको हुन्छ । फोटोको पहिचान गर्न पनि एआईको प्रयोग हुन्छ । स्ट्यान्डफोर्ड विश्वविद्यालयका रिसर्चर्सहरुले यस्तो मेसिन लर्निङ अल्गोरिदमको निर्माण गरेका छन् ।
जसले ९० प्रतिशत वास्तविकका साथ मृत्युको भविष्यवाणी गर्न सक्छ । तपाईले गूगल असिस्टेन्टमा महिलाको आवाज सुन्नु भएको छ होला । एआईमा महिलाको आवाज राख्नुको कारण पनि गज्जबको छ ।
जसको कारण महिला र पुरुष दुवैलाई महिलाको आवाज मन पर्ने भएकाले एआईमा डिफल्ट भ्वाइसको रुपमा महिलाको आवाज राखिन्छ ।
अन्तर्वाता/विचार
नेपालका लागि उपयुक्त उपकरण ल्याउन चाहन्छौंः ब्रदर इन्टरनेसनलका प्रबन्ध निर्देशक हिरानो
ब्रदर ग्रुप सन् १९०८ मा स्थापना भएको जापानको बहुर्राष्ट्रिय कम्पनी हो । विद्यु…
सूचना तथा सञ्चार प्रविधिको रणनीतिक प्रयोग हुनुपर्छ
नेपालमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको इतिहास खोतल्न सन् १९७१ तिर जानपर्छ । त्यो …
विश्व प्रविधिलाई रुपान्तरण गर्ने अब्बल १० महिला
आज अप्रिल २८ अर्थात अन्तर्राष्ट्रिय गर्ल्ड इन आईसिटी डे । देशभरनै विभिन्न कार्यक्रम गरी …
अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवस
विश्वमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरुको न्यून उपस्थिति भैरहेको तितो …
५३ खर्बमा एलन मस्कले खरिद गरे ट्वीटर, कस्तो होला परिवर्तन ?
विश्वकै धनी व्यक्ति एलन मस्कले लोकप्रिय सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । ४४ बिल…
दिगो डिजिटल व्यापारको निर्माण गर्दै ह्वावे
एशिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरूसित परिपक्व छ । महामारीले यसलाई ग…
सबै बिटक्वाइन माइन भएमा के हुन्छ ?
बिटकोइन हामी नेपालीहरुका लागि अलि 'अचम्म' कै विषय हो भन्दा फरक नपर्ला । हाम्रो दे…
के हो कम्प्युटर प्रोसेसर ३२ बिट र ६४ बिट भनेको ?
कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्य…
ओपन सोर्स सफ्टवेयर भनेको के हो ? कसरी फाइदा लिने ?
ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…
वेब ३.० को बारेमा केही रोचक तथ्य
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…
मोबाइलको लतमा कसरी फस्दै छन् मानिस ?
मानिसले इन्टरनेटको एउटा जालो बनायो र आज मानिस त्यही जालाेमा फस्दैछ । समस्या स्मार्ट…
डिजिटल लर्निङ सम्बन्धि १२ रोचक तथ्य
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता)
२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गर…