कीवर्डहरू -

अन्तर्वाता/विचार

आईएसओ फाइल भनेको के हो ? कहाँ प्रयोग हुन्छ ?

तपाईमध्ये धेरैले आईएसओ फाइल प्रयोग गर्नुभएको छ । आईएसओ फाइललाई आईएसओ इमेज पनि भनिन्छ ।

आज हामी तपाईलाई आईएसओ फाइल भनेको केहो ? कहाँ प्रयोग हुन्छ ? गर्ने भनेर जानकारी दिदैछौं ।

आईएसओ फाइल भनेको के हो ?

आईएसओ फाइललाई आईएसओ ईमेज पनि भनिन्छ । यसमा एउटै फाइलले सिडी, डिभीडी वा बिडी सबैलाई प्रतिनिधित्व गर्ने गर्दछ ।

कुनै पनि डिस्कको फाइललाई एउटा आईएसओ फाइलमा डुप्लिकेट गर्न सकिन्छ । यसलाई सबै सामान अटाउने बाकसको रुपमा पनि बुझ्न सकिन्छ ।

आईएसओ फाईल कहाँ प्रयोग हुन्छ ?

आईएसओ ईमेजलाई ईन्टरनेटमा लामो प्रोग्रामहरु वितरण गर्नका लागि काम लाग्ने गर्दछ । यसको एउटा उदाहरण भनेको ओप्राक पासवर्ड रिकभरी टूल हो ।

यसमा सम्पूर्ण अपरेटिङ सिस्टम र सफ्टवेयरको थुप्रै पिसहरु हुने गर्दछ । प्रोग्राम बनाउनलाई चाहिने सबै कुरा एउटै फाइलमा हुने गर्दछ ।

ओप्राक जस्तै थुप्रै अरु प्रोग्रामहरुले पनि आईएसओ फाईल प्रयोग गर्ने गर्दछ । बिटडिफेन्डर रेसक्यु सिडी जस्तो बुटेबल एन्टीभाईरस प्रोग्रामले पनि आईएसओ प्रयोग गर्ने गर्दछ ।

कुनै टूल सपोर्ट गर्नुपर्ने हरेक प्रोग्राम सिगंल आईओएस फाईलमा समावेश गरिएको हुन्छ । यसले डिस्क वा अरु डिभाईसलाई सजिलै बर्न गर्न दिन्छ ।

आईओएस फाईल कसरी बर्न गर्ने ?

आईओएस फाईल प्रयोग गर्न सबैभन्दा सजिलो तरीका भनेको सिडी, डिभीडी वा बिडी डिस्कलाई बर्न गरेरनै हो । विन्डोज १०,८ र ७ ले कुनै थर्ड पार्टी सफ्टेयर प्रयोग नग रिकनै डिस्कमा आईएसओ ईमेजलाई बर्न  गर्न दिन्छ ।

आईएसो फाईललाई डब्ल क्लिक गरेर आएको प्रम्प्टलाई फलो गर्दै जाँदा आईओएस फाईल बर्न हुने गर्दछ । यूएसबी डिभाईसमा पनि यसरीनै आईओएस फाईल बर्न गर्न सकिन्छ ।

केही हार्ड डिस्कका टूलहरु अपरेटिङ प्रणाली बाहिरमात्रै प्रयोग गर्न मिल्छ । यस्तो बेलामा अनिवार्य रुपमानै फाइल बर्न गर्नुपर्छ ।

आईओएस फाईल किन बनाइन्छ ?

धेरै निःशुल्क प्रोग्रामहरुले आईओएस फाईल बनाउन दिन्छ । सफ्टवेयर वा कुनै अरु डिस्कलाई ब्याक अप गर्नुपर्दा आईओएस फाईल बनाइन्छ ।

आईओएस फाईल कसरी माउन्ट गर्ने ?

माउन्टीङ भनेको अपरेटिङ सिस्टमले स्टोरेज डिभाईसमा फाइल बनाउनु हो । यसलाई कम्प्यूटर फाईल सिस्टमकै माध्यमले पहुँच पाउन सकिन्छ । कतिपय चोटि तपाईले इन्टरनेटबाट डाउनलोड गरेको आईओएस फाईल माउन्ट गर्नुपर्ने हुन्छ ।

यस्तो बेलामा तपाईले आफ्नो कम्प्यूटरलाई आईएसो फाइल पनि स्टोरेज डिस्क हो भन्ने विश्वास गराउनुपर्ने हुन्छ । यसरी तपाईले आफ्नो आईओएस फाईललाई वास्तविक रिडी वा डिभीडी भएजसरीनै प्रयोग गर्न सक्नुहूनछ ।

भिडियो गेम खेल्नलाई माउन्टीङ प्रक्रिया काम लाग्ने गर्दछ । डिस्क इम्युलेटर प्रयोग गरेर आईओएस फाईललाई माउन्ट गर्न सकिन्छ । यसमा तपाइको आईओएस फाईलले कुन ड्राइभ लेटरको प्रतिनिधित्व गरेको छ भनेर मात्रै छनौट गर्नुपर्छ ।

ड्राइभ लेटर भर्चुअल ड्राइभ भएता पनि विन्डोजले त्यसलाई वास्विक ड्राइभकै रुपमा लिने गर्दछ । विन्डोज १० वा ९ हुनेले राईट क्लिक गरेरै आईओएस फाईललाई माउन्ट गर्न सक्छन् ।

अन्तर्वाता/विचार

ब्लग के हो ? कसरी पैसा कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …

राम्रो साइबर हाइजिन अभ्यासहरु , कसरी सुरक्षित रहने ?

उपयुक्त सेक्युरिटी तथा पर्याप्त साइबर हाइजिनका लागि चामत्कारिक समाधान छैन । सम्भावि…

डिजिटल मार्केटिङ किन गर्ने ? कस्ता छन् मार्केटिङका टुल्स ?

यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल …

नेपालको डिजिटल अर्थतन्त्रको जग निर्माण गर्दै हुवावेको डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम पहल

हुवावे सूचना र सञ्चार प्रविधि (ICT) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्य…

शिक्षामा आधुनिकीकरणसँगै आमूल परिवर्तन आवश्यक

नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परागत पद्धतिमा आधारित छ । त्यसैले नेपाली शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खा…

\'१ जी देखि ५ जी\'मोवाइल पुस्ताको विकासक्रम

रेडियो टेलिफोन अझ विकास हुदै गयो र १ जीको नामले चिनिन थाल्यो जसलाई पहिलो जेनरे…

रोबोट कसरी सुरु भयो ? यस्ताे छ राेचक इतिहास

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो य…

स्मार्ट सिटीका लागि यी महत्वपूर्ण पाँच आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…

यस्तो छ अनलाइनबाट कमाउने तरिका !

सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मा…

कसले गर्यो विश्वमा पहिलो पटक मोबाइल फोनबाट कुराकानी ? यस्तो छ इतिहास

२१ औं शताब्दिमा बिज्ञानले हामिलाई अनौठो उपकरण दिएको छ,जसको प्रयोग गरि हामि आफ्ना …

कस्तो थियो प्राचिनकालमा आर्टीफिसिअल इन्टेलिजेन्सको भूमिका ?

आर्टिफिसियल इन्टेलिजेन्स धेरै अघिदेखि प्रचलनमा आएको मानिन्छ,ग्रिकका पुराना कल्पित कथ…

प्राविधिक शिक्षाका लागि कस्तो कलेज छान्ने ?

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्ष…

फेसबुक मार्केटप्लेस के हो ? कसरी काम गर्छ ? 

तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन ला…

आइटी शिक्षा भविष्यको आधार: कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्ष…