अन्तर्वाता/विचार
‘कर्णालीमा रूखको टुप्पोमा गएर टावर लाग्छ कि भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ’
आईसीटी अवार्ड २०२३ वितरण कार्यक्रममा कर्णाली प्रदेशलाई सम्झिनु भयो आयोजकलाई धन्यवाद । यहाँ आउँदा नेपालको डिजिटल विकास धेरै भएको हो कि जस्तो लाग्छ । तर कर्णालीमा गयो भने रूखको टुप्पोमा गएर टावर लाग्छ की भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ ।
गत असारमा भएको डिजिटल नेपाल कन्क्लेभमा कर्णालीको डिजिटलको विकासको सूचक बढाउछु भनेर घोषणा गरेको थियो । त्यसका लागि यस पटक केही कार्यक्रम राखेका छौं ।
डिजिटल कर्णालीका लागि हामीले आईसीटी फाउन्डेसन नेपालसँग पाइलट प्रोजेक्टको रूपमा सहकार्य गर्ने योजना छ । उहाँहरूसँग हामीले कर्णाली डिजिटल कन्क्लेभ गरौं भनेर प्रस्ताव गरेका छौं ।
संघीय सरकारले अगाडि बढाउन खोजेको डिजिटल नेपाल एक्सिलेसन (डीएनए) परियोजना विशेष गरेर मधेश र कर्णालीलाई चाहिएको छ ।
निजी क्षेत्रले कर्णालीलाई सम्झिरहेको हुन्छ । उहाँहरूले कर्णालीमा लगानी पनि गरिरहनु भएको छ । त्यसले लगानी बढाउन प्रोत्साहन पनि गरिरहेको छ ।
गत शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको आईसीटी अवार्ड २०२३ मा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले व्यक्त गरेको विचारको सम्पादित अंश ।
अन्तर्वाता/विचार
नेपालमा अवसर देखेरै लिडस्क्वार्ड आएको होः श्रीधर सम्पत (अन्तर्वार्ता)
लिडस्क्वार्ड एक सास प्रडक्ट हो । सन् २०२३ देखि लिड स्क्वार्डले मेन्टर ल्याबसँग स…
‘डिजिटल स्वास्थ्यका लागि पूर्वाधारको काम अबिलम्ब अगाडि बढाउनु पर्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ अर्थात आजकै दिन तयार गरि कार्यान्वयनमा …
‘एआईको युग सुरू भएको छ, कार्यान्वयनको खाँचो छ’
च्याटजीपीटी सार्वजनिक भएपछि विश्वभर आर्टिफिसयल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम बौद्धिकताको चर्चा व्यापक भइरहेको छ । नेपालमा पनि एआईको चर्चा हुन थालेको छ …
भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् मेसिन इन्टेलिजेन्स यी दुवै शब्दले कृत्रिम बौद्धि…
भविष्यमा विश्वभर डिजिटल डिप्लोमेसी वृद्धि हुनेछ, सामाजिक सञ्जालको दुरूपयोग अझै बढ्ने छ
सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण …
नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)
आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं व…
इन्टरनेट नभएपनि मोबाइल बैंकिङबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउँदै छौः दिवस सापकोटा
नेपालकाे अग्रणी फिनेटेक कम्पनी फोनपेले गत माघमा इन्टरनेट नभएपनि भुक्तानी गर्न मिल्ने अफलाइन भुक्तानी सुविधा ल्यायो । यो नेपाली फिनेटक क्षेत्रका लागि आफै…
नागरिक एपको ड्राइभिङ लाइसेन्स ट्राफिकले चिन्दैन् भने किन चलाउने एप ?
करिब १ महिना अगाडि यातायात कार्यालयमा बिल बुक नवीकरण गर्न गएको थिए । त्यसक्रममा च…
अब वस्तु र सेवा मात्रै होइन, डिजिटल कन्टेन्टलाई पनि उपभोक्ता अधिकारभित्र राख्नुपर्छ
विश्व उपभोक्ता अधिकार दिवस अन्य देशले भन्दा नेपालले फरक तरिकाले मनाउनु पर्छ । किनभ…
सूचना प्रविधि सम्भावना बोकेको क्षेत्र हो, यसले सबैका लागि समान अवसर सिर्जना गर्नुपर्दछ
कोभिड-१९ महामारीले एडभान्स नेटवर्क र डिजिटल प्रविधिहरूमा पहुँच हुनु केवल विलासित…
१५ वर्षदेखि ऐन संशोधन हुन सकेको छैन्, नियामक धार नभएको भुत्ते खुकुरी जस्तै भएको छ
सबै तिरबाट डिजिटल प्रदुषण भइरहेको छ । सफ्टवेयर, हार्डवेयर, कन्टेन्ट सबैमा प्रदुषण छ…
लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार
संयुक्त राष्ट्रसंघको सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३७ प्रतिशत महिलाहरु इन्टरने…
डाटा सेन्टर के हो अनि कति प्रकारका हुन्छन् ?
डाटा सेन्टर भनेको सुविधा सम्पन्न, सुरक्षित तथा स्वचालित तथ्याङ्क भण्डारण केन्द्र हो, जह…
नेपालमा सूचना प्रविधि पूर्वाधारको अवस्था र चुनौती
पृष्ठभूमि
पछिल्लो समय नेपाल विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको छ । सरकारले विद्युती…