कीवर्डहरू -

मोबाइल

नेपाली बजारमा सार्वजनिक भयो इन्ट्री लेभलको स्मार्टफोन रेड्मी ए थ्री

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए थ्री सार्वजनिक गरेको छ । इन्ट्री लेभलको फोनको रूपमा रहेको रेड्मी ए थ्री नेपालमा उपलब्ध भएको हो । 

रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअपसहित कर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ । १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्री लाई युएसबी टाईप सीमा चार्ज गर्न सकिने छ । 

ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यस फोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

रेड्मी ए थ्रीमा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा ३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जिबी भेरियन्टमा उपलब्ध छ । 

३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जिबीको मूल्य क्रमशः११ हजार ९९९ र १२ हजार ९९९ रूपुयाँ पर्नेछ ।  यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।
 

मोबाइल

रियलमीको सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्ट बजारमा उपलब्ध

स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रि…

आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा वृद्धि

आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढा…

आइफोनको आगामी सिरिजको बारेमा पछिल्लो अपडेट, नयाँ परिवर्तन आईफोन १७ र १७ प्लसमा देख्न सकिने

आईफोन १७ र १७ प्लस यस पटक प्रयोगकर्ताहरूको आकर्षण बन्न सक्छ । यसको कारण फोनमा प्रयोग हुने प्रोमोशन डिस्प्लेको हुन सक्छ ।

भिभोले भिभो भी३० सार्वजनिक गर्ने

भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले ब…

भिभो भि ३० सिरिजका फोन तीन रङमा आउँदै

भिभोले आफ्ना ग्राहकहरुका लागि भिभो भि ३० सिरिजका दुई नयाँ फोन भिभो भि ३० र भिभो भि ३० प्रो ल्याउने भएको छ । भिभोले नयाँ फोन…

सामसङका यी फोनमा उपलब्ध हुँदैछ ग्यालेक्सी एआई

सामसङको ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजमा ग्यालेक्सी एआई सुविधा उपलब्ध हुने भएको छ । 

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन रहेको एक अध्ययनमा देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अ…

नथिङ टुए स्मार्टफोनमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने

नथिङको आगामी फोन २ एमा मिडिया टेक डाइमेन्सिटी ७२०० प्रो प्रयोग हुने भएको छ । यसअघि नथिङ वान र टु स्मार्टफोनका लागि क्वालकमको …

अनर एक्स नाइन बी भारतमा पनि सार्वजनिक

अनर एक्स ९ बी भारतमा पनि सार्वजनिक भएको छ । नेपालमा सार्वजनिक भएको केही समय पछि सो फोन भारतमा समेत सार्वजनिक भएको हो । …

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक भएको छ । उत्कृष्ट सुविधासहित नेपालमा ग्यालेक्सी ए १५ सार्वजनिक गरेको सामसङ…

रेडमी नोट १३ प्रो र १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक

रेडमी नोट १३ प्रो फाइभजी र रेडमी नोट १३ प्रो प्लस फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ । 

रियलमीले घटायो २ वटा स्मार्टफोनको मूल्य

रियलमीले २ वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा रियलमी सी ५१ र रियलमी सी ५३ छुट मूल्यमा उपलब्ध गराउने भएक…

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यसअघि प्रि-बुकिङ खुला भएको अनर एक्स नाइन बी…

नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर

नेपालमा सामसङको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सामसङले ग्यालेक्सी एस २४ सिरिज स्मार्टफोन ने…

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो

सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ सम…