कीवर्डहरू -

मोबाइल

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा ५ हजार रूपैयाँ थप गरी ग्राहकहरूले १५ हजार रूपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन् ।

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको सामसङले जनाएको छ ।  

कम्पनीका अनुसार ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्छन् ।  

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शुन्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ । आफ्नो नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने ५ हजार रूपैयाँ पनि स्मार्टफोनसंग शुन्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समावेश हुने गर यो बन्डल खरिद गर्न सक्छन् ।

यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य हुनेछ ।


 

मोबाइल

रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने

जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …

लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?

रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.…

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …

१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात

चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ । 

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ । 

अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार

नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…

२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने

के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फो…

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू

सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिज…

नयाँ आईप्याड प्रो एम फोर चिपका साथ सार्वजनिक हुने

एप्पलले आफ्ना प्रयोगकर्ताका लागि ठूलो कार्यक्रम (एप्पल ‘लेट लुज’ इभेन्ट २०२४) आयोजना गर्न लागेको छ । आगामी कार्यक्रम म्…

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्…

नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १४ एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा…

टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम पहेलो रङमा उपलब्ध भएको छ । १२ जीबी र्‍याम र ५१२ जीबीन स्टोरेज भएको ग्यालेक्सी एस २४…

वानप्लस,ओप्पो र रियलमीले अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन ल्याउँदै

वानप्लस, ओप्पो र रियलमीले आफ्ना ग्राहकहरूका लागि ठूलो तयारी गरिरहेका छन् । यी कम्पनीहरूले आफ्ना ग्राहकहरूका लागि अल्ट्रासोनि…

इन्फिनिक्सको स्मार्टफोनमा अब १५ महिनाको वारेन्टी सुविधा

इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ।  यस योजना अनुसार ग्राहकहरूले इन्फिनिक्सक…

अनर एक्स सेभेन बी सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा अनर एक्स सेभेन बी सार्वजनिक भएको छ । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले अनर एक्स सेभेन बी मोडेल सार्वजनिक…