कीवर्डहरू -

मोबाइल

नेपाली बजारमा अनर एक्स ६ बी स्मार्टफोन उपलब्ध, मूल्य १७ हजार रूपैयाँ

नेपाली बजारमा अनरले ‘एक्स’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले नेपाली बजारमा ‘अनर एक्स ६ बी’ उपलब्ध गराएको हो । 

फोनमा लामो समयसम्म टिक्ने ब्याट्री, बढी स्टोरेज, स्तरीय क्यामेरा जस्ता फिचर रहेको कम्पनीको दावी छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा २ मेगापिक्सेलको डेप्थ सेन्सर राखिएको छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध रहेको छ । 

एकल चार्जमा दुई दिनसम्मको दैनिक प्रयोगको सुविधा दिँदै स्मार्टफोनको मूल भागमा पावर(कुशल मिडियाटेक हेलियो जी८५ लाई पावर गर्न ठूलो ५२०० एमएएच ब्याट्री राखिएको छ। 

यो फोन ३५ वाट अनर सुपरचार्ज प्रविधिसँग सुसज्जित छ। प्रयोगकर्ताहरूले एकै ट्यापमा टर्बो चार्जिङ मोड सक्रिय गर्न सक्नेछन्। 

एक हजार चार्ज साइकलपछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवाको बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको दाबी छ। अनर एक्स सिक्स बीमा १२८ जीबीको उच्च स्टोरेज रहेको छ, जसमा अनर र्‍याम टर्बो टेक्नोलोजी छ । 

यसमा ६ जीबी र्‍याम रहेको छ । फोनको फ्ल्यास मेमोरीको एक भाग प्रयोग गरेर उपलब्ध र्‍यामलाई ६ जीबीसम्म बढाउन सकिने छ ।

अनर एक्स सिक्स बी स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रिन तीन रंगमा उपलब्ध छ। यो फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ । 
 

मोबाइल

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी रकम

गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रूपैयाँ बाहिरिएको छ। भन्…

रियलमी नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपालमा सार्वजनिक

रियलमीले नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपाली बजारमा सार्वजनिक गरेको छ । 

रियलमीको जिटी ६ टी नेपालमा उपलब्ध, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जिटी ६ टिमा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १…

अनर २०० सिरिज खरिद गर्दा निःशुल्क स्मार्टवाच, इयरबड, बीमा र भीआईपी कार्ड

अनर २०० सिरिजमा विशेष अफरको घोषणा भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर २०० सिरिजमा विभिन्न अफर…

असुसको पहिलो एआई ल्यापटप नेपालमा पनि सार्वजनिक, कति छ मूल्य ?

असुसको पहिलो एआई ल्यापटप नेपालमा पनि सार्वजनिक भएको छ । नेपालका लागि असुसको आधिकारिक वितरक नागमनी इन्टरनेशनलले असुसको पहिल…

रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी नेपालमा सार्वजनिक

सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी सार्वजनिक भएका छन् …

ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि अर्डर सुरू, कति पर्छ मूल्य ?

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि अर्डर सुरु भएको घोषणा गरेको छ । बुधबारदेखि सामसङले नेपालमा ग्यालेक्स…

गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटीको प्रिबुकिङ खुला

नेपालमा गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटी छिट्टै सार्वजनिक हुने भएको छ । मंगलबारदेखि कम्पनीले  नेपालमा प्रिबुकिङ खुला …

नेपाली बजारमा आईटेलको पी ५५ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा आईटेलले नयाँ मोडल पी ५५ स्मार्टफोन सार्वजनिक गरेको छ । आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी …

सामसङले घोषणा गर्‍यो फोल्डेबल फोन जेड फोल्ड ६ र जेड फ्लिप ६

सामसङले १० जुलाईमा पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी …

रियलमीको नार्जो ७० प्रो फाइभजी र १२ एक्स फाइभजी नेपालमा आउँदै, कति छ मूल्य ?

रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोन रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा ल्याउने त…

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा भिभो वाई २८ सा…

नेपाली बजारमा रेड्मी १३ सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा रेड्मी १३ सार्वजनिक गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा…

कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?

नेपाली बजारमा इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको इन्फिनिक्स जीटी …

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ ।