मोबाइल
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो ।
यसमा मिडिया टेकको हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको छ भने ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज राखिएको छ ।
भीभो वाई १८ फोन डष्ट र स्प्लास रेसिस्टेन्ट रहेको छ । यसमा एन्ड्रोइड १४ मा आधारित फनटच १४ ओएस रहेको छ ।
यसको रियर क्यामेरा ५० मेगापिक्सेल रहेको छ ने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।
यसमा साइड माउटेड फिंग्रप्रिन्ट, ३.५ एमएम हेडफोन ज्याक १५ वाट चार्जिङ लगायतका सुविधा छन् । नेपाली बजारमा भीभो वाई १८ को मूल्य १७ हजार ९९९ रूपैयाँ रहेको छ ।
मोबाइल
लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?
रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.…
फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै
नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …
१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात
चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ ।
६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ ।
अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार
नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…
२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने
के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फो…
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू
सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिज…
नयाँ आईप्याड प्रो एम फोर चिपका साथ सार्वजनिक हुने
एप्पलले आफ्ना प्रयोगकर्ताका लागि ठूलो कार्यक्रम (एप्पल ‘लेट लुज’ इभेन्ट २०२४) आयोजना गर्न लागेको छ । आगामी कार्यक्रम म्…
नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?
नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्…
नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक
सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १४ एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा…
टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क
सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम पहेलो रङमा उपलब्ध भएको छ । १२ जीबी र्याम र ५१२ जीबीन स्टोरेज भएको ग्यालेक्सी एस २४…
वानप्लस,ओप्पो र रियलमीले अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन ल्याउँदै
वानप्लस, ओप्पो र रियलमीले आफ्ना ग्राहकहरूका लागि ठूलो तयारी गरिरहेका छन् । यी कम्पनीहरूले आफ्ना ग्राहकहरूका लागि अल्ट्रासोनि…
इन्फिनिक्सको स्मार्टफोनमा अब १५ महिनाको वारेन्टी सुविधा
इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ। यस योजना अनुसार ग्राहकहरूले इन्फिनिक्सक…
अनर एक्स सेभेन बी सार्वजनिक, कति छ मूल्य ?
नेपाली बजारमा अनर एक्स सेभेन बी सार्वजनिक भएको छ । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले अनर एक्स सेभेन बी मोडेल सार्वजनिक…
६ हजार एमएएच ब्याट्री र शक्तिशाली क्यामेरा भएको सामसङ ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक
चर्चित स्मार्टफोन कम्पनी सामसङले आफ्ना ग्राहकका लागि एम सिरिजका दुईवटा फोन सार्वजनिक गरेको छ । यस सिरिजका सामसंग ग्यालेक्सी एम १…