मोबाइल
रियलमी १५ प्रो फाइभजी नेपालमा उपलब्ध
रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो फाइभजी नेपालमा विक्री सुरु गरेको जनाएको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ, विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ।
नेपालभरका रियलमी आधिकारीक विक्रेतामा उपलब्ध यो स्मार्टफोन १२ जीबी र्याम + २५६ जीबी स्टोरेज (६६ हजार ९९९ रूपैयाँ) र १२ जीबी र्याम + ५१२ जीबी स्टोरेज (७१ हजार ९९९ रूपैयाँ) भेरियन्टमा पाउन सकिन्छ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका दुई आकर्षक रंगमा उपलब्ध छ ।
रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू ४के ६० एफपीएस भिडियो रेकर्डिङ, ६५०० निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, ७०००एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, साथै १४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिनले यसलाई आफ्नो श्रेणीमै विशेष बनाएको छ ।
यसमा रहेको सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर ले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।
साथै, आईपी६९÷आईपी६८÷आईपी६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, ७००० एमएम² एअरफ्लो भिसी कूलिङ सिस्टम, र पल्स लाइट डिजाइन जस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुवैमा सशक्त बनाएको छ ।
मिड–प्रिमीयम श्रेणीलाई लक्षित गर्दै ल्याइएका यस मोडलमार्फत रियलमीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा राखेको छ । समग्रमा, फोटोग्राफी देखि मनोरञ्जन र दैनिक कामसम्म, रियलमी १५ प्रो ५जी ले प्रयोगकर्तालाई भरोसायोग्य प्रदर्शन र आधुनिक, स्टाइलिश अनुभव प्रदान गर्नेछ ।
मोबाइल
ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना
ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…
अनर प्ले १० नेपालमा सार्वजनिक, कति छ मूल्य ?
स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल अनर प्ले१० सार्वजनिक गरेको छ। प्ले इट कुल स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पन…
सामसङको ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ किन्दा ५० हजारसम्म क्यासब्याक
दशैंको अवसरनमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। यस अवसरमा नयाँ ग्य…
जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा
जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ।
<…रेडमी नोट १४ सिरिज खरिद गर्दा रेडमी बड्स फाइभ ए ९९९ रूपैयाँमै पाइने
विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खर…
आईफोन १७ किन्ने कि आईफोन १६ ? यस्तो छ फरक
एपलले आफ्नो नयाँ आइफोन १७ सिरिज लन्च गरिसकेको छ ।
गत वर्षको आइफोन १६ मोडेलको सुरुवाती…
रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा
रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको…
रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक, के के छन् सुविधा ?
शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ ।
सामसङ ग्यालेक्सी ए १७ फाइभजी नेपालमा, कति छ मूल्य ?
सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रे…
नेपालमा ओपोको फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक, मूल्य साढे २ लाख
विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्ट…
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-बुकिङ खुला
सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ &mdas…
ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर खुला
सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्…
अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक
अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट,…
नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?
ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनि…
स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?
विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । ला…