समाचार
डिजिटल भुक्तानीमार्फत ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्तालाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।
यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरि गजुर्यालले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले अन्नपूर्ण न्यूरो अस्पतालको सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन् ।
अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरू हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरूमा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले छुट पाउनेछन् ।
समाचार
ओपनएआईका सीईओ स्याम अल्टम्यानको चेतावनी: एआई भ्वाइस क्लोनिङले बैंकिङ् क्षेत्रमा “गम्भीर ठगी सङ्कट” निम्त्याउने
ओपनएआईका सीईओ स्याम अल्टम्यानले बैंकिङ् र वित्तीय क्षेत्रमा चेतावनी दिएका छन् कि एआई उपकरणहरूको मद्दतले मान्छेको आवाज नक्कल गरेर स…
एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच आँखा उपचारमा डिजिटल भुक्तानी गर्दा १५प्रतिशतसम्म छुट
एनआईसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बिच बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने …
मेटाले ह्वाट्सएपमा ल्याउँदै ‘क्विक रिक्याप’: एआईद्वारा पाँच च्याट्सको अनरेड मेसेजहरूको तिब्र सारांश
मेटा छिट्टै ह्वाट्सएपमा नयाँ एआई-सक्षम फीचर ‘क्विक रिक्याप’ जोड्न गइरहेको छ, जसले प्रयोगकर्ताहरूलाई एकैपटक धेरै च्याट्…
रिमोट एक्सेस एप्लिकेसन ‘मल्टिपल डेस्क’ सार्वजनिक गर्ने तयारीमा जुनेली इंक, के के छन् सुविधा ?
नेपालको प्रविधि कम्पनी जुनेली इंकले आफ्नो उत्पादन ‘मल्टिपल डेस्क’ बजारमा औपचारिक रूपमा ल्याउने तयारी गरेको छ ।
…गुगल प्ले स्टोरमा भोजमाण्डु एप १ लाखभन्दा बढी डाउनलोड
नेपाली फूड डेलिभरी स्टार्टअप भोजमाण्डूले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पुरा गरेको छ। यस उपलब्धिसँगै, कम्पनीले आफूलाई नेपाली बजारमा तेस्रो ठूलो फ…
इटहरीमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
सुर्खेतमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
मनसुनका बेला विद्युत र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण…
नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक
इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक गरेको छ । हट ६० आईमा रहेको ४५ वाट फास्ट चार्जिङ …
‘लेजीहग’: नयाँ एआई-पावर्ड मालवेयरले विन्डोज कम्प्युटरमा खतरनाक हमला
दुनियाँभरमा विन्डोज कम्प्युटरहरूलाई इन्फेक्ट गर्ने नयाँ खतरनाक मालवेयर ‘लेज़ीहग’ देखा परेको छ, जसले एआई च्याटबोटहरू…
गुगलको नयाँ इनएक्टिभिटी पोलिसी: २ वर्ष निष्क्रियता पश्चात् जीमेल अकाउन्ट डिलिट
जिमेल, गुगलको लोकप्रिय इमेल सेवा हो जुन विश्वभर अर्बौं मानिसले प्रयोग गर्छन्। तर धेरै युजरले सोच्छन् कि यदि उनीहरूले लामो समयसम्…
एक्सएआईले ल्याउँदैछ ‘बेबी ग्रोक’, बच्चामैत्री एआई एप
केही समयदेखि एलन मस्कको एआई च्याटबट ग्रोक निकै चर्चामा छ। एक्समा मानिसहरू ट्वीट गरेर यसलाई निडर भएर प्रश्न सोधिरहेका छन् र यसले …
एआई र रोबोटिक्सले २०४५ सम्म मानव रोजगारी समाप्त गर्ने जोखिम छ: एडम डोरको चेतावनी
रिथिंकएक्सका अनुसन्धान निर्देशक एडम डोरले सन् २०४५ सम्ममा एआई र रोबोटिक्सले अधिकांश मानवद्वारा गरिने कामहरू समाप्त हु…
सुर्खेतका ७० जना स्थानीय युवाहरूलाई जेनेस सोलुसनको १० दिने आईटी तालिम
जेनेस सोलुसनले जुन ३० देखि जुलाई ९ सम्म भेरीगंगा नगरपालिकामा १० दिने आईटी तालिम सम्पन्न गरेको छ। तालिममा ३४ जना…
शार्क ट्यांक नेपालको मनोरञ्जन पार्टनरमा टिकटक
टिकटकले शार्क ट्यांक नेपालसँग साझेदारी गरेको छ । शार्क ट्यांक नेपालको पहिलो सिजनमा टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर भएको छ ।&…