समाचार
नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेण्डर सार्वजनिक, लोड हुन धेरै समय नलाग्ने
नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ। नेपक्यालेण्डरले लोड हुन धेरै समय लाग्ने र अनावश्यक कुराहरूले धेरै ठाउँ लिने समस्यालाई समाधान गर्ने दावी गरिएको छ।
यो एप मोबाइलमा छिटो लोड हुने र अहिलेसम्म बजारमा आएका क्यालेण्डर एपको तुलनामा बढी प्रयोगकर्ता मैत्री रहेको बताइएको छ। साथै, यसमा अत्यावश्यक कुरा मात्र समावेश गरिएको हुनाले यो सफा देखिनुका साथै प्रयोग गर्न सजिलो हुने दावी गरिएको छ।
नेपालजस्तो भौगोलिक असमानता भएको ठाउँमा मोबाइल डाटाको बचत गरी प्रयोगकर्तालाई फाइदा पुर्याउने जनाइएको छ । यो नेपाली र विदेशी दुवैको सजिलोका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध रहेको उनले थप जानकारी दिए।
समाचार
डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र आह्वान, यस्तो छ पठाउने तरिका
आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।
हाम्रो पात्रोले प्राप्त गर्यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर
नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्…
सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा
डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगक…
जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
‘Girls in ICT Nepal’ expands young women’s access to emerging technologies; three‑day training completed in Surkhet and Itahari
Under the collaboration of the Nepal Telecommunications Authority and the International Telecommunication Union (ITU), …
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चारमन्त्री
चीनको सांघाईमा भइरहेको वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीस…
अब वाईफाईलेनै तपाई कोठा भित्र के गर्दैहुनुहुन्छ भनेर जानकारी दिन सक्ने
कल्पना गरौँ यदि तपाईंलाई थाहा भयो कि वाईफाईको माध्यमबाट तपाईं कोठामा के गर्दै हुनुहुन्छ सबै थाहा हुने गर्दछ । यो कुनै हलिवुड…
रिप्लिट एआई एजेन्टको असफलता : कम्पनीको सबै डेटा मेटायो, सीईओले मागे माफी
आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आजकल हरेक ठाउँमा प्रयोग हुँदैछ। एआई एजेन्टहरू त झनै अगाडि छन्। एआईले काम जति सजिलो बनाइरहेको छ…
च्याटजीपीटीको प्रभाव: जोखिममा गुगलको एकाधिकार, १० वर्षमा पहिलोपटक सर्च सेयर ९० प्रतिशत भन्दा तल
गुगल पहिलो पटक गम्भीर चुनौती प्राप्त भएको छ। थर्ड ब्रिजका एनालिस्ट स्कट केसलरका अनुसार, गुगलको ग्लोबल सर्च मार्केट सेयर १० वर्षमा …
युवतीहरूका लागि इटहरीमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा आइतबार देखि इटहरी–२ स्थित रोयल रिसो…
युवतीहरूका लागि सुर्खेतमा इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्यक्रम जारी
नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) को सहकार्यमा आयोजना भएको इमर्जिङ प्रविधि सम्बन्धि तीनदिने कार्…
एनसेलले ल्यायो विद्यार्थी विशिष्ट ‘सधैँ अन रिन्युअल’ प्लान: रु.३९९ मा अनलिमिटेड डेटा, कल र मनोरञ्जन
एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ । २०८१ को …
एआईको अप्रिय प्रभाव: किशोरहरूको ‘डिजिटल मनोचिकित्सक’ बन्दै प्रविधि, सोच्ने क्षमता घट्दै
हालका वर्षहरूमा विद्यालयहरूमा नक्कल (प्लेजरिज्म) सम्बन्धी छलफल एआईप्रति केन्द्रित थियो, तर अब यो किशोरकिशोरीहरूको जीवनमा अझै गहिरो रूपमा प्रवेश गरिसकेको छ। ए…
फिलिपिन्समा प्रकोप आउनुअघि नै डिजिटल राहत उपलब्ध गराउने नयाँ मोडेलको परीक्षण गर्दै अलोई
डिजिटल वित्तीय सेवा प्रदायक संस्था अलोई र जलवायु प्रविधिमा काम गर्ने फिलिपिन्सको कोमुनिड्याडबीच नयाँ सहकार्य सुरु भएको छ । यो स…
डिशहोमको ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ योजना सार्वजनिक: हरेक हप्ता लक्की ड्रमार्फत १४ विजेतालाई वार्षिक इन्टरनेट निःशुल्क प्रदान
डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक आकर्षक योजना ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेको छ।
यो विशेष…