कीवर्डहरू -

समाचार

मोनिटाइजेसन नीतिमा कडाइ गर्दै युट्युब, ओरिजिनल कन्टेन्ट मात्रै मोनिटाइज हुने

के तपाई पनि युट्युबमा एआईबाट भिडियो बनाएर पैसा कमाइरहनु भएको छ वा यस्तो गर्न सोच्दै हुनुहुन्छ ? त्यसो भए तपाईंका लागि ठूलो अपडेट छ ।

युट्युबले आफ्नो मोनेटाइजेसन सिस्टममा ठूलो परिवर्तन गर्न लागेको छ ।  यो नयाँ परिवर्तन १५ जुलाई बाट लागु हुनेछ । यस परिवर्तनसँगै, कम्पनीले ओरिजिनल र हाई भ्याल्यु कन्टेन्ट मात्रै प्रवर्द्धन गर्नेछ । 

पछिल्लो केहि समयदेखि धेरैले एआईबाट भिडियो बनाएर अचम्मको आम्दानी गर्न थालेका छन्, जसले ओरिजिनल कन्टेन्ट क्रिएटरहरूलाई धेरै समस्या पुर्‍याइरहेको थियो । त्यसलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो मोनेटाइजेसन पोलिसीमा परिवर्तन गर्न लागेको हो । 

पैसा कमाउनका लागि एआईबाट भिडियो बनाएर दिनमै दर्जनौं भिडियोहरू पोस्ट गर्ने च्यानल अब मोनिटाइजेसन हुने छैन् । युट्युबको नयाँ नियम अनुसार भिडियो बनाउन एआई टुल्सहरू प्रयोग गर्न सकिने छ । तर पूर्ण रूपमा एआईको प्रयोग गरेर बनाइएको भिडियो भने मोनिटाइजेसनका लागि मान्य हुने छैन् । 

युट्युबले स्पष्ट रूपमा भनेको छ - जो क्रिएटर्स आफ्नै प्रयासले कन्टेन्ट बनाउँछन्, आफ्नै स्क्रिप्ट, आवाज र अनुसन्धानमा आधारित भिडियो बनाउँछन् र दर्शकलाई हाई भ्याल्यु कन्टेन्ट दिइरहेका छन्, तिनीहरूका लागि कुनै परिवर्तन हुँदैन् । उनीहरू पहिलेझैं मोनेटाइजेसनको फाइदा लिन सक्नेछन्।

 

समाचार

जापानी वैज्ञानिकद्वारा तोडियो विश्व रेकर्ड , सेकेन्डमा १.०२ पेटाबाइट्सको इन्टरनेट गति हासिल

जापानका शोधकर्ताहरूले एक सेकेन्डमा १.०२ पेटाबाइट्स (१.०२ मिलियन जीबी) को इन्टरनेट गति हासिल गरी नयाँ विश्व रेकर्ड कायम गरेका …

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…

राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने

नेपाल राष्ट्र बैंकले ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रबाटै केवाईसी विवरण पाउने व्यवस्था गरिने

नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८२-८३ को म…

राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने भएको छ ।  

२५ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्जमा नेपाल दोस्रो

स्विजरल्यान्डको जेनेभामा आयोजना भएको जुनियर रोबोटिक्स फर गुड यूथ च्यालेन्ज २०२५ मा नेपाली टिम दोस्रो हुन सफल भएको छ । 

नासाको बजेटमा ६ अर्ब डलरभन्दा बढीको कटौती प्रस्ताव, नयाँ मिशन र अनुसन्धान परियोजना जोखिममा

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासालाई आगामी वर्षहरूमा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ। ट्रम्प प्रशासनको बजेट कट…

न्युज एग्रीगेटर प्लेटफर्म ‘छलफल डटकम’ सार्वजनिक, समाचार छान्ने, पढ्ने र सुरक्षित राख्ने सुविधा

एआईमा आधारित न्युज एग्रीगेटर प्लेटफर्म छलफल डटकम सार्वजनिक भएको छ । छलफ…

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई…

गुगल क्यालेन्डर अब एप्पल वाचमा पनि उपलब्ध, सीमित सुविधा

गुगलले एप्पल प्रयोगकर्ताहरूका लागि चुपचाप नयाँ सुविधा थपेको छ। कम्पनीले गत हप्तामात्रै ‘गूगल क्यालेन्डर’ को एप्पल वा…

एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै

नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ …

माइक्रोसफ्ट एजको नयाँ उपलब्धि: युआई लोड समय ४० प्रतिशतले घट्यो, अब झनै छिटो ब्राउजिङ अनुभव

यदि तपाईं माइक्रोसफ्ट एज प्रयोगकर्ता हुनुहुन्छ भने, अब तपाईंको वेब ब्राउजिङ अनुभव झनै छरितो र प्रभावकारी हुने भएको छ । माइक्रोस…

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी

सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एन…

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरे…