समाचार
डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य
लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने बैंकको दाबी छ ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
‘निरन्तर सहयात्रा’ मूल नारासाथ ३० जिल्लामा ७७ शाखा र १७ वटा एटीएमबाट करिब ३ लाख ग्राहकलाई सुरक्षित बैंकिङ्ग सेवा प्रदान गराउँदै आएको बैंकको दाबी छ ।
समाचार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रण…
नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता
नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नाग…
चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रशारण हुँदै
चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार ए…
अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन
नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको स…
मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर
नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु …
दराज १२.१२ शुरू, भौचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर
यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्ष…
बैंक अफ काठमाण्डूका कार्ड प्रयोगकर्तालाई दराज १२.१२ मा २ हजारसम्मको छुट
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजना…
नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने
नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक वि…
अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रालि प्रवर्द्धन र वितरणको साझेदार
भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिन…
राष्ट्रिय परिचयपत्र अभियान तीव्र
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको रा…
जाडो याममा सामसङका वासिङ्ग मेसिन किन्दा १७ प्रतिशतसम्म छूट, जडान निःशुल्क
सामसङ नेपालले जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्ष…
अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी
नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि…
मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने
भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाट…
एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट
अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद ग…
वेबसाइट र्याङ्किङ हेर्ने अमेजनको एलेक्सा डटकम बन्द हुँदै
अमेजनले वेबसाइटको र्याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ व…