समाचार
डिजिटल एण्ड बियोण्डले गर्याे कोरियामा गूगल क्लाउड पाटर्नरको रुपमा सम्बद्ध कार्यालय स्थापना
सूचना तथा प्रविधिको युगमा शिक्षाक्षेत्र सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने हरेकले समय र सूचनाको गतिसँगै अघि बढ्नु अत्यावश्यक हुने गर्दछ । सम्भावनाको साथ शिक्षण कार्य प्रविधिले मल जल गर्ने प्रयासमा गूगल फर एजुकेसनको सहकार्यमा नेपालका विभिन्न जिल्लाहरुमा शिक्षक तालिम तथा शिक्षामा आईसिटी लगायत कार्यक्रम डिजिटल एण्ड बियोण्ड भन्ने संस्थाबाट शुरु भई आज सम्म निरन्तर भइनै रहेछ ।
डिजिटल एण्ड बियोण्ड नेपाल साथै एशिया प्याशिफिकको का लागि गूगल क्लाउड पाटर्नर हो । यही शैक्षिक अभियानमा यस संस्थाबाट कोरियाका लागि गूगल को प्रतिनिधिको सहकार्यमा त्यहाँका केही शैक्षिक संस्था र विधार्थीहरुको नेपालको पनि केही शैक्षिक संस्था र विधार्थीहरु बिच अध्ययनमा प्रविधिसँगको बुझाई र गराई आदानप्रदान गर्ने गराउने कार्यक्रम अघि बढिरहेको छ ।
अझै उपलब्धिका लागि, कोरियामा रहेको कम्पनी ह्याण्ड्स इन ह्याण्ड्स एक नेपाली संस्था डिजिटल एण्ड बियोण्डको एफिलियटका रुपमा सञ्चालन भईरहेको छ । व्यापारको सम्भावना राम्रो त अवश्य छ , तर कठिनाई पक्कै धेरै छ । सही सोचका साथ उचित निर्णय लिई अघि बढ्ने अनि शिक्षाको साथै डिजिटल मार्केटिङ्गका सम्भावनामा पनि प्रयास गर्ने कम्पनीका सी.ई.ओ.सगुन ढुंगानाले बताएका छन् ।
समाचार
एमालेले सार्वजनिक गर्याे नयाँ लोगोसँगै पार्टीका लागि नयाँ एप
एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको वि…
आइसिटी अवार्डका ४० बढि स्टार्टअप तथा प्रडक्ट सम्मिलित \'स्टार्टअप एण्ड इन्नोभेसन\' फेस्ट सम्पन्न
स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यल…
रियलमीको फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज” यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा
स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “रियलमी फ…
डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार
डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहर…
Huawei supports ICT Award 2021 as associate sponsor
\'इन्टर्नेट सेवा अवरुद्ध गरिनु मानवाधिकारको गंभिर उल्लंघन\' : फोरम फर डिजिटल इकवालिटी
नेपाल विद्युत प्राधिकरणले आफूले स्थापना गरेको विजुलीको खम्बाहरुको प्रयोग वापतको भा…
रौतहट जिल्लाका किसानहरुका लागि मेगा बैंक लिमिटेडले आयोजना गर्याे कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुप…
इन्टरनेट सेवा अवरोध गरेकोमा क्यानले जनायो आपत्ति, सरोकारवालाहरुलाई उचित भूमिका निर्वाह गर्न अनुरोध
सरकारी निकाय नेपाल विद्युत प्राधिकरणले नियोजित रुपमा नेपालका विभिन्न क्षेत्रहरुको …
नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन
शुक्रबार सम्पन्न नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको अधिबेशनले निर्वा…
एनसेलले ल्यायो ज्येष्ठ नागरिक लक्षित निःशुल्क सिम सहितको विशेष योजना
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि ब…
एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार
एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्दे…
एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार
एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्दे…
एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार
एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्दे…
‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना अन्र्तगत १ लाख रुपैयाँ दिदै आई पे रेमिट
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आ…
सिप्रदी कम्पनीले काठमाडौँको वडा नम्बर ४ लाई हस्तान्तरण गर्याे १०० वटा स्ट्रिट लाइट
सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको …