समाचार
रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन, एभरेष्ट रेमिटसँग सहकार्य
नेपाल पेमेन्ट सोलुसन्स्ले रेमिट्यान्स वालेट ट्रान्सफरको क्षेत्र विस्तार गर्दै एभ्रेष्ट रेमिट सँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर र एभरेष्ट रेमिटको तर्फबाट निखिल श्रेष्ठ, करेस्पोन्डेन्ट बैकिंङ्ग तथा रेमिट्यान्स कर्जा प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
रेमिट्यान्स वालेट ट्रान्सफर प्लेटफर्मका लागि नेपाल पेमेन्ट सोलुसन्स्ले प्रमुख एक्सप्रेसको भुमिका निर्वाह गर्दछ । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने काम गर्दछ ।
यो प्लेटफर्मको शुरुवात सँगै सेवाग्राहीहरुले विश्वको जुनसुकै कुनाबाट कुनै पनि समय विद्युतीय रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।
यो विद्युतिय रेमिट्यान्स कारोबारले डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो, सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।
समाचार
दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका
दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफ…
सन् २०३० सम्म क्यालिफोर्नियाले न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक गाडीहरु मात्रै चल्न दिने
क्यालीफोर्नियाले सन् २०३० सम्ममा न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक (स्वायत्त) गाड…
डिजिटल रुपान्तरणका लागि नेपाल, मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापानका विज्ञसँग अन्तर्क्रिया
कम्प्युटर एशोसिएन नेपाल महांसंघ (क्यान महासंघ)ले नेपालको डिजिटल रूपान्तरणमा सघाउ …
घरमै बसेर बससेवा बाट यसरी बुकिङ गर्नुहोस् बसको टिकट
दशैंलाई लक्षित गर्दै सोमबारबाट अग्रिम टिकट बुकिङ शुरू भएको छ । नेपाल सरकारको समन्…
प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने
यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभा…
चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने
चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्य…
स्प्राइटको ‘चिलिंगकोस्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अभियान, हरेक हप्ता बाईक र टिभी जित्ने मौका
साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी ए…
मुलुकमा कति छन् अखबार र अनलाइन ?
मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपाल…
उद्यमशीलता विकास गर्न गल्छी गाउँपालिकासँग नबिल बैंकको साझेदारी
नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको…
पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म
समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ न…
ह्वावे कनेक्ट २०२१ शुरू
ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१ हिजो…
चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने
चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्री…