समाचार
मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट हुने
मुक्तिनाथ विकास बैंकको रेमिट सेवा ‘मुक्तिनाथ रेमिट’को भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट लिन सकिने भएको छ ।
मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ्ग र आईसीएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात मुक्तिनाथको रेमिट सेवाको भुक्तानी आईसीएफसी फाइनान्सको २० शाखाबाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट भुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकले जनाएको छ ।
समाचार
मध्यपश्चिम विश्वविद्यालयमा ३५ वेबसाईट तथा मोबाईल एप्लिकेसन निर्माण कार्यका लागी सम्झौता सम्पन्न
मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका विभिन्न शैक्षिक तथा प्रशासनिक कृयाकलापहरुलाई डिजिट…
सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा
सुबिसु केबल नेटले बडादसैँको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको …
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट
मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप स…
सनराइज बैंकले गर्यो नेपाल बाल मन्दिरलाई वार्षिकोत्सवको अवसरमा सहयोग
सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग…
एनसेलको चाडपर्व योजनाः हरेक हप्ता २२ स्मार्टफोन जित्ने सकिने
यसपालीको चाडपर्व थप उल्लासमय हुने भएको छ । एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्न…
नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुँदै
साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त आयोजनामा साइबर सेक…
डिशहोमको रिचार्जमा आकर्षक छुट
यो चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज…
कामना सेवा विकासका ग्राहकले घरबाटै अनलाइन डिम्याट खाता खोल्न सक्ने
कामना सेवा विकास बैंकले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैं…
ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा
ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्स…
एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने
आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेक…
एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त
एनएमबि बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त…
नबिल बैंकद्वारा नबिल दशैं धमाका अफर जारी
नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएक…
“दिमाग हल्लिने अफर” अब मात्र रु ८९९ मा १०० एमबिपिएस डिशहोम फाईबरनेट
डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको…
ग्लोबल बिजनेस आउटलुक अर्वाडमा नेपालबाट ‘डिजिटल नेटवर्क सोल्युसन’ विजेता
नेपालबाट ग्लोबल बिजनेस आउटलुक अर्वाडमा डिजिटल नेटवर्क सोल्युसनले ‘फास्टेस्ट ग्रोइङ ड…
ग्यापुको दशैँ तिहार धमाका; अप्रिलिया स्कुटर जित्ने मौका
नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ…