समाचार
नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्ट बैंक तथा लकरमा छुट
नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्याप्पीनेस’ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
समाचार
ब्रान्सनले पुरा गरे पहिलो अन्तरिक्ष यात्रा, अन्तरिक्षसम्म नपुगेको ब्लु ओरिजिनको दावी (भिडिओ)
रिचार्ड ब्रान्सनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । ब्रान्सनक…
युवालाई उद्यमसँग जोडन सम्मेलन शुरू, करिब चारसय युवा वैज्ञानिक सहभागी
युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान…
अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा मिनी एलईडी डिस्प्ले आउने
मिनी एलईडी डिस्प्ले अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा आउने भएको छ । एप्पलले यो वर्ष…
इसेवा मनि ट्रान्सफर र इन्टेल एक्स्प्रेसबीच सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज
रेमिट्यान्स बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट …
ब्रिटिश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाँदै
ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्रान्सनका कम्पनी …
अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता पुनः सुचारू, यसरी गर्नुहोस् दर्ता
अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्ने सिस्टम चल्न थालेको छ । केही समय अगाड…
फेसबुकले हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज
फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रा…
३६ करोड पुरस्कार राशीको पब्जी प्रतियोगिता हुँदै, नेपालबाट डीआरएस गेमिङले प्रतिस्पर्धा गर्ने
पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ आयोजना हुने भएको छ । आगामी जुलाई २२ देखि २५ स…
अनलाइनबाट युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ
हाल भइरहेको युरोकप फुटबल प्रतियोगिता २०२० का खेलमा सट्टेबाजी खेलाउने गरेको अभिय…
भर्चुअल विधिबाटै नमूना संसद सञ्चालन
राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमूना युवा संसद सञ्चालन गरेको छ । …
कृषि विकास बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा
कृषि विकास बैंकले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैं…
एआई प्रविधियुक्त सामसङका वासिङ मेसिन नेपालमा
सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ्ग मेसिन…
क्यान महासंघमा आवद्ध व्यवसायीलाई ज्योति विकास बैंकले बिनाधितो १५ लाखसम्म ऋण दिने
ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच देशका विभि…
निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिनेको संख्या बढ्दै
टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीस…
‘प्रिन्ट नाइटमेयर’ बग समाधान गर्ने अपडेटले विन्डोजमा ल्यायो प्रिन्टर नचल्ने समस्या
विन्डोजले ‘प्रिन्ट नाईटमेयर’ बग ठिक गर्न ल्याएको अपडेटले केही प्रयोगकर्ताको प्रिन्टर च…