कीवर्डहरू -

समाचार

फेसबुकले सार्वजनिक गर्यो इरानी ह्याकरले अमेरिकी सैन्यमाथि साइबर आक्रमणको गोप्य योजना

इरानका ह्याकरले फेसबुक प्रयोग गरेर अमेरिकी सैन्य शक्तिमाथि साइबर आक्रमण गर्न लागेका गोप्य योजना सार्वजनिक भएको छ । फेसबुकले नै यो तथ्यलाई सार्वजनिक गरेको हो । यो समूहको नाम ठरटोइज सेल रहेको थियो । यो समूहले एयरोस्पेस उद्यमलाई पनि लक्षित गरेको थियो ।

यसले विशेषगरी अमेरिकालाई आक्रमण गर्न प्रयास गरेको थियो तर बेलायत र यूरोपको केही भाग पनि यसको प्राथमिक लक्ष्यमा रहेको थियो ।

यो समूहसँग एकदमै शक्तिशाली स्रोतहरु भएको र कसले सञ्चालन गरेको हो भनेर थाहा नपाउने गरी काम गरिरहेको पाइएको छ ।

फेसबुक प्रयोग गरेर ह्याकरहरुले विभिन्न म्यासेज तथा वेबसाइटहरु पठाइरहेको थिए जहाँबाट मालवेयर पनि जाने गर्दछ । यो समूहले विगतमा मध्यपूर्वी भागको आईटी कम्पनीहरुलाई लक्षित गर्दै आएको छ ।

यसले ह्याक गर्न चीनको एभिल आई जस्तै प्रक्रिया प्रयोग गर्ने गर्दछ । ह्याकरहरुले फेसबुकमा परिष्कृत अनलाइन व्यक्तित्वहरु बनाएर आफ्नो लक्ष्यहरुसँग कुरा गर्न लगाईरहेको थियो ।

उनीहरुले आफ्नो टार्गेटको विश्वास जितेर लिकंहरुमा क्लिक गर्न लगाउने गरेका थिए । उनीहरुले विश्वासका लागि विभिन्न अरु सामाजिक सञ्जालहरुमा पनि अकाउन्ट बनाएका थिए । यी ह्याकरहरुका लागि मालवेयर माहाक रायन अर्फाज भन्ने कम्पनीले बनाएको थियो ।

समाचार

डिजिटल बन्दै बिमा समिति, नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा

बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्य…

सीडीएमएबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकलाई टेलिकमको यतिधेरै निःशुल्क सुविधा 

नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकका लागि विभिन्…

५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम

नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज…

नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने

नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै …

म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका

फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारद…

पेटिएमले भारु १६ हजार ६०० करोडको आईपीओ जारी गर्ने

पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईप…

महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई

वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी मह…

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । ब…

एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ? 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात रोबोटले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा य…

आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सि…

ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने

के तपाई, ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहु…

जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्य…

कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक …

अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर

ट्विटरले फ्लिट्स फिचर बन्द गर्ने भएको छ । यो फिचर सार्वजनिक भएको एकवर्ष नहुँदै बन्द ह…

क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने

क्लबहाउसले म्यासेजिङ फिचर सार्वजनिक गरेको छ । क्लबहाउसले ब्याकच्यानल भन्ने मेसेजिङ फ…