समाचार
फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै वडा कार्यालयले लगायो सेवामा प्रतिबन्ध
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले जनप्रतिनिधिलाई फेसबुकमा छोटेराजा लेखेको भन्दै वडाबाट दिइने सबै सेवामा प्रतिबन्ध लगाएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ४ का स्थानीय दिल बहादुर केसीले वडा नम्बर ४ का वडा अध्यक्ष र सदस्यलाई फेसबुकमा छोटेराजा लेखेको भन्दै वडा कार्यालयले एक विज्ञप्ती जारी गर्दै सेवामा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
उक्त विज्ञप्ती अहिले भाइरल भइरहेको छ । वडा अध्यक्ष र वडा सदस्यलाई छोटेराजाको संज्ञा दिई सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या गर्ने अनावश्यक शब्द आरोपहरू लगाइ भ्रमित पार्ने काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
केसीले कमजोरी नसच्याय सम्म वडाबाट दिइने सबै सेवाबाट बञ्चित गरिने वडा अध्यक्ष प्रेम बहादुर पुनले हस्ताक्षर गरेको विज्ञप्तीमा लेखिएको छ ।
हेर्नुहोस् विज्ञप्ती
समाचार
सामसुङ विन्टर स्किममा १५ जना ग्राहकले पाए ५ ग्राम सुनको सिक्का
सामसुङ मोबाइलको विन्टर स्किम योजनामा १५ भाग्यशाली ग्राहकहरुले जनही ५ तोला सुनको स…
१२ औँ वर्षमा,फूडमाण्डु, प्रमुख सहरहरूमा सेवा विस्तार योजना
नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको …
दराजको ११.११ : सेलमा ३,५०० सम्मको कार्ड डिस्काउन्ट र ११ हजार सम्मको दराज भाउचर छुट
दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभिय…
ग्यापुको कात्तिक २५ मा बृहत अनलाइन सेल ११.११
गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ …
वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११…
दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर
नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्य…
ग्राहकलाई ५ सयभन्दा बढी गिफ्ट रहेको भिभोकाे ‘लक्की ड्र’ अफर कात्तिक २८ सम्म
स्मार्टफोन ब्राण्ड भिभोले दशैं-तिहारमा ल्याएकाे ‘लक्की ड्र अफर’ आउँदो कात्तिक २८ सम्म …
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत पहिलो दुई विजेताको घोषणा, जित्नेले पाए स्पेन घुम्ने अवसर
डिशहोमले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कन…
चिप अभावले गर्दा आईप्याड उत्पादनलाई कटौती गर्न एप्पल बाध्य
विश्वमा अहिले चिप अभावले गर्दा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै गईरहेको छ …
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि सफ्टवेरिकाले ल्यायो ‘नेपाल आईओटी च्यालेन्ज’
१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको डिल्लीबजारमा र…
एलन मस्कको टेस्लाको शेयर बेच्ने निर्णयलाई ट्विटर प्रयोगकर्ताहरुले जनाए समर्थन
टेस्लाको शेयर बेच्ने एलन मस्कको निर्णयमा ट्विटर प्रयोगकर्ताहरुले समर्थन जनाएका छन् । ट…
एप्पलले गर्याे विद्युतीय कार निर्माण गर्ने तयारी, टेस्लाका पूर्व कर्मचारीलाई गर्याे नियुक्त
एप्पल विद्युतीय कार निर्माणको तयारीमा लागेको पाईएको छ । अहिलेसम्म विद्युतीय कार नि…