कीवर्डहरू -

समाचार

टेलिकमको २० जीबी डेटा मात्रै २९४ रुपैयाँमा

पाल टेलिकमले आफ्नो फेस्टिभ अफर आउँदो बुधबार अर्थात कात्तिक २४ गतेसम्म सम्म सञ्चालन गर्ने भएको छ । तिहार, न्हुँदया र छठका लागि गत मंगलबारदेखि पुनः जारी गरिएको यो अफरअन्तर्गत डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर दिइएको छ ।

यस योजना अन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ । त्यस्तै तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भ्वाइस सेवा अन्तर्गत कम्पनीले २५ रुपैयाँमा ४५ मिनेट कुरा गर्न सकिने भएको छ । जुन एक दिन (२४ घण्टा) सम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १३ सय मिनेटको भ्वाइस प्याक उपलब्ध छ ।

यसैगरी यो अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ जीबी २४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्ताले *1415*11# डायल गर्नुपर्ने हुन्छ । भने, ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

समाचार

सीजी ग्रुपको बेको ब्रान्ड सार्वजनिक

नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको  छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित …

एनआईसी एशिया बैंकका ग्राहकले एटीएमबाट कार्डबिनै रकम झिक्न सक्ने

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्…

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक अफर

मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न…

सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता झापाकी मीना अधिकारी

२०७८ भदौ २५ गतेदेखि शुरू भएको सिजि स्मार्ट होम योजनामा पहिलो लक्की ड्र विजेता झाप…

पोखराको लेखनाथमा पनि सुरु भयो क्लासिक टेकको आउटलेट

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोल…

११ लाख सामग्री, ५ करोडको छुट, र ११ विजेताहरुका लागि टिभिएस रेडर १२५ जित्ने मौका लिएर आयो दराज ११ .११

चिनियाँ ई–कमर्श अलिबाबा समूहको लगानी रहेको दराजले नेपालमा नोभेम्बर ११ को तयारी …

अब हाम्रो पात्रोबाट प्रयोगकर्ताले विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श लिन पाउने

हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपल…

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका

गरिमा विकास बैंकले तिहारका बेला डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फा…

सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना

सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । …

जनकपुर र बर्दिवासमा पनि भायानेटको सेवा विस्तार

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर…

चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुचारु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको …

एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी ए…

ओपोको ‘तिहार अफर’ : ग्राहकले आकर्षक उपहार जित्नसक्ने

नेपालको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी रहेकाले स्…

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यान्वयनको गुरुयोजना बनाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना …

काठमाडौँ महानगर र ईसेवा बिच सम्भौता, अब घर बसी–बसी काठमाडौं महानगरबासीले सम्पूर्ण कर तिर्न सक्ने 

काठमाडौं महानगरबासीले अब घर बसी–बसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन् …