समाचार
बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड प्रयोगकर्ताहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक प्रयोगकर्ताहरुले स्मार्टडोको स्मार्ट दशैं अफरमा २०% सम्म नगदफिर्ता पाउने छन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्म नगदफिर्ता पाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु.१,५०० सम्म नगदफिर्ता पाउनेछन् ।
स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद पनि गर्न सक्नेछन् ।
समाचार
दसैँको अवसरमा भायानेटले ल्यायो बडा स्पीड, बडा टीभी योजना
भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ ।दसैँमा …
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मुलुकभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्दै नेपाल टेलिकम
संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक द…
‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा मासिक १०.५१% सम्म उच्च ब्याजदर प्रदान गर्दै सानिमा बैंक
सानिमा बैंकले ‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म उच्च…
नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित
नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइन…
एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत को आकर्षक योजना
हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई …
एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस …
सनराइज बैंक द्वारा डिजिटल शिक्षाका लागि दरबार हाई स्कुललाई आर्थिक सहयोग
सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंक…
एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५
नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्य…
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ…
ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताको घोषणा
ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा गरिएको छ । ३ …
भोलि राति १० बजेदेखि पर्सी बिहानसम्म फोनपेको सेवा बन्द हुने
फोनपेको सेवा बुधबार राति १० बजेदेखि बिहीबार बिहान ६ बजेसम्म बन्द हुने भएको छ ।…
१२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम शुरू
इन्टरनेट गभर्नेन्स इन्स्टिच्यूटको मुख्य आयोजना तथा नेपाल इन्टरनेट फाउण्डेशन, इन्टरनेट ए…
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अफर, नयाँ जडानसँगै स्पेन घुम्ने अवसर
विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचा…
२१ औं शताब्दीका लागि आईटी पुस्ता तयार पार्दै डिजी स्कुल
डिजी स्कुल ग्लोबलले प्रमुख रुपमा २१ औं शताब्दीको आवश्यक्तालाई मध्यनजर गर्दै तार्किक सो…
दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)
अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्टवाच किन्दा कवी रमेश सायन ठगीएका छन् । सोमबार साँ…