कीवर्डहरू -

समाचार

सेञ्चुरी पे एपबाट अब आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिट्यान्स​ रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बैंकले जनाएको छ ।

यसका साथै मोबाइल बैंकिङ्ग एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिने पनि बैंकले जनाएको छ ।

साथै यस सुविधा अन्तर्गत ग्राहकहरुले सेञ्चुरी बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

समाचार

बायोमेडिकल उपकरणको तथ्यांक दिने वेबसाइट ‘मिसन अक्सिजन टिम’

अब अनलाइनबाटै देशभरका बायोमेडिकल उपकरण बारे तथ्यांक पाइने भएको छ । बायोमेडिकल …

आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति अख्तियार गरिने

नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ…

बैंक अफ काठमाण्डूका मोबाइल बैकिङ प्रयोगकर्तालाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालि बीच बैंकको डेबिट क…

उद्यमशीलता विकास गर्न राष्ट्रिय युवा परिषदसँग राष्ट्रिय वाणिज्य बैंकको साझेदारी

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास…

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानेल मार्फत अब एचबीओ हेर्न नपाइने भएको छ । अमेजनले प्रयोगकर्ताहरुला…

युनिकोडले थप्यो ३७ नयाँ इमोजी

युनिकोड १४.० ले ३७ ओटा नयाँ इमोजी थपेको छ । अपडेटका कारणले युनिकोडले टेक्सट स्ट्…

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने भएको छ । प्रयोगकर्ताहरुले वेब सर्चमा एपको…

टेलिकमले कल ट्यापिङ गर्दैन्, त्यो कानूनले पनि दिदैन्ः प्रबन्ध निर्देशक अधिकारी

नेपाल टेलिकमले कल ट्यापिङ नगर्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए…

सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने

दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यान…

चिठ्ठा परेको छ भन्दै ह्वाट्सएप, भाइबर तथा इमोबाट ठगी, सतर्कता अपनाउन साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप, भाइबर, इमो लगायतका सामाजिक सञ्जालबाट चिठ्ठ…

हिमालय एयरलाइन्सको जहाजमा राखियो हर्ट अट्याक भएमा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनज…

टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न पाइदैन्ः सीईओ भण्डारी

नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न नपाइने नेपाल डिजिटल पेमेन्ट्स कम्पन…

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी 

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्या…

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धि ५ दिने वर्कशप शुरू

बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप शुरू भएको छ । मेसिन…

भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ? 

भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकार…