कीवर्डहरू -

समाचार

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो ।

योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरिसकेको जनाएको छ ।

समाचार

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गा…

ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने

नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ …

नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल 

नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गरेको छ । सुरुमा नासा…

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मे…

महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्…

५ लाख ६३ हजार पुगे टेलिकमको भीओएलटिईका प्रयोगकर्ता

नेपाल टेलिकमले भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेक…

नोकिया फोन केयर सेन्टर सञ्चालनमा, वानस्टप टेक्निकल सपोर्ट प्रदान गरिने

नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरो…

विदेश जानेलाई मात्र सवारी लाइसेन्स उपलब्ध

यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्…

आईओएसबाट एन्ड्रोइडमा च्याट हिस्ट्री सार्ने ह्वाट्सएपको टूल सामसङ डिभाइसमा सार्वजनिक

ह्वाट्सएपको आईओएस देखि एन्ड्रोईडमा च्याट हिस्ट्री सार्ने टूल सामसङ डिभाइसमा पनि सार्वज…

कर्मचारीको दक्षता स्तरोन्नती गर्न नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’ 

नबिल बैंकले कर्मचारीको दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले …

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने 

सम्सारा रेमिटबाट देश तथा विदेशबाट पठाएको पैसा खल्ती मार्फत सजिलै प्राप्त गर्न सकिने…

दाङ, सल्यान र रोल्पामा इन्टरनेट सेवा प्रदान गर्दै टिपी लिंक नेटवर्क

इन्टरनेट सेवा प्रदायक कम्पनी टिपी लिंक नेटवर्कले आफ्नो सेवा दाङ लगायत आस पासका जिल्…

कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (…

‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै

टेक वेबिनारले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा…

कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कम्प्युटर एशोसिएन नेपाल महांसंघले ‘कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिक…