कीवर्डहरू -

समाचार

एडब्लुएस एकेडेमी स्टुडेन्ट एमबास्सडर प्रोग्राम अन्तर्गत नयाँ वर्षको आवेदन खुल्ला

एडब्लुएस एकेडेमी स्टुडेन्ट एम्बेसेडर प्रोग्राम अन्र्तगत सन् २०२१÷२२ को निवेदन खुल्ला भएको छ । यस विद्यार्थी राजदूत कार्यक्रमको निवेदन भर्ने भोलि अगस्त ३० अन्तिम मिति हो । यो कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो सार्वजनिक सम्बन्ध र नेटवर्क बढाउन विशेष अवसरहरु प्रदान गर्ने गर्दछ ।

त्यस्तै अन्र्तराष्ट्रिय क्षेत्रमा पनि आफ्नो परिचय बढाउन सकिन्छ । त्यस्तै विद्यार्थीहरु स्थानीय टेक समुदायलाई नेतृत्व गर्ने अवसर दिने गर्दछ । यो प्रोग्रामले टेक इन्साइडरको रुपमा सीप वृद्धिका लागि पनि प्रोत्साहित गर्ने गर्दछ ।

यस कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । एडब्लुएस एकेडेमीले प्रविधि प्रतिभाहरुलाई पढेको कुरालाई कारबाहीमा ल्याउन मद्दत पु¥याउने गर्दछ ।


समाचार

अब अनलाइनबाटै प्रहरी प्रतिवेदन प्रमाणीकरण, यसरी दिनुहोस् अनलाइन आवेदन 

कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको …

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर …

खगोल विज्ञानमा अनुसन्धान गर्न दुबईको एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदान…

उद्यमशीलता विकासका लागि पाँचखाल र पनौती नगरपालिकासँग नबिल बैंकको सहकार्य

नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्त…

‘स्मार्ट चाइना एक्स्पो २०२१’ मा ओप्पोले प्रदर्शन गर्‍यो नयाँ म्यागभोक सिरिज र इन कार प्रविधि 

ओपोले ‘स्मार्ट टेक्नोलोजीः  इम्पावरिंग इकोनोमी, एनरिचिंग लाइफ’ थिममा अगस्ट २३ देखि…

दशौँ जन्मोत्सवको अवसरमा फेसबुक मेसेन्जरले ल्यायो नयाँ फिचरहरु

फेसबुक मेसेन्जरले आफ्नो दशौँ जन्मोत्सवमा नयाँ फिचरहरु ल्याएको छ । फेसबुकले मेसेन्जर…

अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु

कुवेतको ख्याति प्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स…

अनलाइनबाटै मेसिन लर्निङ र डेटा साइन्समा पाँच दिने वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

अनलाइनबाटै आगामी सेप्टेम्बर १५ देखि १९ सम्म मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्…

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई…

एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर

एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँ…

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत सम्मको …

बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने  

बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सिधै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा लिंक अन…

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर 

खल्ती डिजिटल वालेटले टिकटक बनाएर ५ हजार जित्ने अफर सार्वजनिक गरेको छ । खल्ती दिइरहेको १० प्रतिशत क्यास ब्याक अफरलाई…