समाचार
स्पेसएक्सले ढुवानी गर्यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल
स्पेसएक्सले एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल ढुवानी गरिसकेको छ । स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो कुरा आफ्नो आधिकारिक ट्वीटर मार्फत बताएका छन् र यो सेवा १४ ओटा ठाउँहरुमा उपलब्ध भएको पनि बताएका छन् ।
मस्कले कम्पनीको लाइसेन्स निवेदन थुप्रै देशहरुमा विचाराधीन पनि रहेको खुलाएका छन् । स्पेसएक्सले सन् २०२० मा स्टारलिकंलाई बेटा सेवाको रुपमा लञ्च गरेको थियो । पहिलो पटकका लागि यो सेवाको ११ हजार ७४९ रूपैयाँ पर्ने गर्दछ र राउटरको थप ५९ हजार २२३ रूपैयाँ पर्ने गर्दछ ।
स्टारलिकंको लागि स्पेसएक्सले पहिलै १८०० उपग्रह लञ्च गरिसकेको छ र अब थप ४२ हजार सानो इन्टरनेट उपग्रहहरु लञ्च गर्ने योजनामा रहेको छ ।
समाचार
महालेखाले भन्योः नास्टले अनुसन्धान कार्यमा कम खर्च गर्दा अपेक्षित प्रगति हुन सकेन
महालेखापरीक्षकको कार्यालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्र…
गूगल क्रोममा भेटिए सात उच्च सुरक्षा कमजोरी
गूगलले क्रोममा सात ओटा उच्च जोखिम भएको सुरक्षा खतराहरु भेटाएको छ । गूगल क्रोमको क…
सफल परीक्षण भएपनि सञ्चालनमा आएन भूकम्पको पूर्व सूचना दिने प्रणाली
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पको पूर्व सूचना दिने प्रणा…
राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड खर्च, ७१ हजार २४ वितरण
गत दुई वर्षमा राष्ट्रिय परिचयपत्रका लागि १ अर्ब ६४ करोड ७४ लाख खर्च भएको छ । महालेख…
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको …
प्राधिकरणले दियो कानुन विपरित साढे १२ करोड बढी भुक्तानी, फिर्ता गर्न निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना परियोजना सम्पन्न गर्न दिने अग्रिम भुक्तानी कानुनविपरित बढी दिएको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने २ जना पक्राउ
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी…
विद्यार्थी प्रतिभा पहिचान प्रतियोगिताका विजेता घोषणा, विज्ञान दिवसको दिन पुरस्कार दिइने
विद्यालयस्तरीय स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भए…
गूगल क्यालेन्डरमा नयाँ फिचर : अफिस र घरबाट गर्ने मिटिङ व्यवस्थापन सजिलो
गूगल क्यालेन्डरमा नयाँ फिचर उपलब्ध हुने भएको छ । जुन फिचरले अफिस बैठकहरु व्यवस्थाप…
एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल
गूगलले गूगल एसिस्टेन्टका लागि एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्ने भएको छ । यो एपलाई …
कर्पोरेट मिटिङ र कन्फेरेन्सका लागि होटल साम्बालाले शुरू गर्यो जुम रूम
काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ । कोरोना महामारी…
२२ करोडका हाई स्पिड डिजिटल प्रिन्टर प्रयोगविहिन, छपाई भने विदेशमा
ठूलो रकम खर्च गरेर नयाँ प्रविधि किन्ने तर प्रयोगविहिन अवस्थामा थन्क्याएका धेरै उदाहरण छ । त्यस्तै, एक उदाहरण बनेको छ …
ग्यापुको रक्षा बन्धन अफर, विश्वभर उपहार पठाउन सकिने
रक्षा बन्धनको अवसरमा विश्वभर रहेका दिदीबहिनी तथा दाजुभाईहरूको लागि ग्यापुले विशेष…
सनराइज बैंकको नारी विशेष योजना, निःशुल्क डिम्याट, मेरो सेयर र मोबाइल बैंकिङ सुविधा
सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत…
ओप्पोले सार्वजनिक गर्यो नवप्रवर्तनात्मक ईमेजिंग प्रविधि
ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्ट आयोजना गरेको छ । अनलाइन ईभेन्…