समाचार
इसेवा मनि ट्रान्सफरद्वारा डिजिटल साक्षरताका लागि इश्वर मन्दिर विद्यालयलाई टेलिभिजन सहयोग
पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तरगत भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गुपका प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडि टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण भएको हो ।
स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्च्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
हेल्थ सेफ्टीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई-लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
समाचार
भन्सार जाँचपासका सबै प्रक्रिया अब स्वचालित प्रणालीबाट हुने
भन्सार जाँचपासका सबै प्रक्रियालाई स्वचालित प्रणालीमार्फत कार्यान्वयन गर्ने गरी छैटौं भ…
सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा
सवारी चालक अनुमतिपत्रका लागि लिइने पर…
अगस्ट ३१ मा बन्द हुँदै सगुनको मिनी आइपीओ
सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्…
हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड
हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अ…
नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका
सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रवि…
साझा पेट्रोल पम्पमा अब क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने
एभरेष्ट बैंक लिमिटेडले साझाका पेट्रोल पम्महरुमा क्यूआर कोड सेवा उपलब्ध गराएको छ । …
एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात
एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न …
अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने …
कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार रूपैयाँसम्म जित्ने मौका
कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ…
गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९ प्रतिशत भाइरस मार्ने दावी
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली ब…
एप्पलले एलटीई पेटेन्ट विवादमा ३५ अर्ब ६४ करोड जरिवाना तिर्नुपर्ने
एप्पलले एलटीई पेटेन्ट विवादमा ३०० मिलियन डलर अर्थात ३५ अर्ब ६४ करोड ४२ लाख रूपैया…
६० करोड डलर बढीको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई ५ करोड ९४ लाख दिने प्रस्ताव
क्रिप्टोकरेन्सी प्लेटफर्म पोली नेटवर्कले ६० करोड अमेरिकी डलर बढी मूल्यको क्रिप्टोकरेन्स…
नासाको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली जाँदै
नासाले पठाएको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्…
ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम
ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक डिशहोमले …
एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्याउन सफल …