कीवर्डहरू -

समाचार

राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको कर प्रणालीबीच अन्तर आवद्धता

राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबीच अन्तर आवद्धता कायम गरिएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबीच अन्तर आवद्धता कायम गरिएको उल्लेख छ ।

उक्त प्रणालीलाई भन्सार विभागको आंशीकुडासँग आवद्धता गर्ने कार्य भइरहेको छ । त्यस्तै राजस्व अनुसन्धान विभागबाट मालवस्तु र ढुवानीका साधनको अनुगमन प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ ।

समाचार

सरकारका २२ अनलाइन सेवा नेशनल पोर्टलमा आवद्ध

सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअ…

५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी सेक्युरिटी अडिट सम्पन्न

५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी अडिट सम्पन्न भएको छ…

४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना

चालु आर्थिक वर्षको फागुसम्म ४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना…

सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध

गत फागुसम्म सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणाल…

नेटफ्लिक्सले एन्ड्रोइडमा पनि ‘प्ले समथिङ’ को फिचर जाँच गर्दै

नेटफ्लिक्सले एन्ड्रोइडमा ‘प्ले समथिङ’ भन्ने फिचरको जाँच गरिरहेको छ । अप्रिलमा नेटफ्लि…

फेसबुकले अब कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोष्टहरु डिलिट नगर्ने

फेसबुकले कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोस्टहरु अब देखि डिलिट नगर्ने भएको छ । …

काठमाडौंमा खाद्यान्न आवश्यक परे आजदेखि यी नम्बरमा फोन गर्नुहोस्

आजदेखि काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञालाई थप कडाई गर्दै किराना पसल …

इन्स्टिच्युट अफ इन्जिनियरिङमा \'अमेजन वेब सर्भिस क्लाउड एकेडेमी\' सुरु हुँदै 

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), पुलचोकमा अमेजन वेब सर्भिस (एडब्लुएस) क्लाउड एकेड…

अब इन्स्टाग्राममा लाइक लुकाउन सकिने 

इन्स्टाग्रामले लाइक लुकाउन मिल्ने फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड काईन्डनेस फर दि वर्ल्ड’ अन्तर्गत नयाँ कदम चा…

आर्मको पहिलो भि नाइन सीपीयु अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने

आर्मको पहिलो भि नाइन सीपीयु फोनका लागि मात्रै नभएर कम्प्युटरका लागि पनि निर्माण गर…

क्वालकमले पिसी र क्रोमबुकका लागि परिमार्जन गर्‍यो स्न्यापड्रयागन ७ सी चिप

क्वालकमले स्न्याड्रयागन ७ सी चिपलाई पिसी र क्रोमबुकका निम्ति परिमार्जित गरेको छ । सन्…

अमेजनका सीईओ जेफ बेजोसले पदबाट राजीनामा दिदै

अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस जुलाई ५ मा पदबाट राजीनामा दिने भएका छ…

भोलिदेखि काठमाडौंमा खाद्यान्न आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुहोस्

भोलिदेखि काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञालाई थप कडाई गर्दै किराना पस…

कनेक्ट आईपीएसबाट जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा २५ हजार सम्म रकम फिर्ता पाउने अवसर

नेपाल क्लियरिङ हाउसले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीको ७ मा ७ अफर’ ल्याएको छ । कम्पन…