कीवर्डहरू -

समाचार

विद्यार्थीले १ प्रतिशत ब्याजमा ८० हजारसम्मको एउटा ल्यापटप खरिद गर्न सक्ने

वैकल्पिक शिक्षामा प्रवद्धन गर्न विद्यार्थीलाई २ वर्षका लागि १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको एउटा ल्यापटप खरिदको व्यवस्था मिलाइने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थमन्त्री पौडेलले विद्यार्थीलाई २ वर्षका लागि १ प्रतिशत ब्याजमा १ ल्यापटप खरिदको व्यवस्था मिलाइने बताएका हुन् ।

साथै सरकारले एउटा सिमकार्ड निःशुल्क दिने जनाएको छ  ।

समाचार

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन टेलिमेडिसिन प्रविधि प्राथमिकतामा

सरकारले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन टेलिमेडिसिन प्रविधिलाई प्राथमिकतामा र…

आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै, अनलाइनबाटै यसरी हेर्नुहोस् लाइभ

नेपाल र इराकबीच आज राति मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । इराकको अल्फाहया रंगशालामा…

कोरोनाको दोस्रो लहरसँगै नेपाल टेलिकमको डेटा खपत ३० प्रतिशतले वृद्धि

कोरोना संक्रमणले सबैजना घरभित्र बसिरहँदा इन्टरनेट उपभोगमा वृद्धि भइरहेको छ । व्यक्तिगत खपतदेखि कार्यालय र अनलाइन कक्…

राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदामाथि राय तथा सुझाब दिन आग्रह, यस्तो छ तरिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि…

२० लाख ८७ हजार ६ सय ८३ स्मार्ट लाइसेन्स वितरण

चालु आर्थिक वर्षको फागुसम्म २० लाख ८७ हजार ६ सय ८३ सवारी चालक अनुमति पत्र (इलेक्ट्र…

१३ वर्ष मुनिका बालबालिकालाई विज्ञापन नभएको नयाँ इन्स्टाग्राम 

फेसबुकले तेह्र वर्ष मुनिका बालबालिकालाई भनेर छुट्टै इन्सटाग्राम ल्याउने भएको छ । उसले ‘किड भर्सन’ भन्दै नयाँ इस्टा ल्य…

७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान

गत फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको छ । <…

ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन

ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँ जिल्लाका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अ…

भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता

भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्…

उत्तम पुडासैनीले जिते अन्तर्राष्ट्रिय स्तरको पिपुल च्वाइस राइजिङ स्टार अवार्ड

ड्रोन क्षेत्रमा काम गरिरहेको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनील…

विद्युतीय प्रणालीबाट १८ लाख ७ हजार ५ सय ३३ व्यक्तिगत घटना दर्ता

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा विद्युतीय प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्न…

सबै स्थानीय तहहरु शुत्र प्रणालीमा आवद्ध

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा सबै स्थानीय तहहरु स्थानीय तहको सञ्चित कोष प्…

राष्ट्रिय गौरवका आयोजना अनलाइनबाटै अनुगमन

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी …

१९ ट्राफिक चेक प्वाइन्टमा ‘ट्राफिक सञ्चार’ एप्स प्रयोग

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म १९ ट्राफिक चेक प्वाइन्टमा ट्राफिक सञ्चार एप्स प्र…

देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान

चालु आर्थिक वर्षको फागुनसम्म देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान…