समाचार
आईटी नियम नमानेपछि ट्विटरले भारतमा गुमायो कानूनी संरक्षण
ट्विटरले भारतीय सरकारको निर्णयसँगै भारतमा कानूनी संरक्षण गुमाएको छ । ट्विटरले भारतमा आईटी नियम नमानेकाले प्रयोगकर्ताको कन्टेन्ट विरुद्ध दायित्व सुरक्षा गुमाएको छ ।
यस पछि कम्पनीका कार्यकारीहरुले प्लेटफर्मबाट कुनै नराम्रो सामाग्री आएमा अपराधिक आरोप भोग्नुपर्ने हुन सक्छ ।
सामाजिक सञ्जालहरुका लागि भनेर भारत सरकारले तीन महिना अघि ल्याएको ’इन्टरनेसनल गाइडलाइन एण्ड डिजिटल मिडिया इथिक्स कोडि रुल्स २०२१’ लाई ट्विटरले कुनै मतलब नगरेको र स्थानिय सरकारको नियम नमानेको भनेर भारतले कानूनी संरक्षण लिईदिएको हो ।
भारतीय पुलिसले ट्विटर विरुद्ध बाल अश्लीलता र ईश्वरनिदांका कारण करिब पाँच ओटा मुद्दा दायर गरेको छ । हालैमा उत्तर प्रदेशमा भारतको नक्सामा कश्मीर छुट्टै देश देखाइएको भनेर ट्वीटर भारतका प्रमुख मनिस महेशवरीको विरुद्ध मुद्दा दायर भएको थियो ।
भारतले आईटी नियम ल्याएदेखि ट्विटरसँग तनाव चलिरहेको छ । नियमका अनुसार कुनै पनि आपत्तिजनक सामाग्री सामाजिक प्लेटफर्मबाट ३६ घण्टामै स्वायत्त प्रक्रियाले हटाउनुपर्ने हुन्छ जुन ट्वीटरले नगरिरहेको पाइएको छ ।
नियमावलीमा राखिएको अनुसार सामाजिक सञ्जालले आवासीय गुनासो अधिकारी, मुख्य गुनासो अधिकारी र नोडल सम्पर्क व्यक्ति नियुक्त नगरेको पनि भारतीय प्रशासनको गुनासो रहेको छ ।
प्लेटफर्मले उत्पीडनको विरुद्धमा केही पनि कदम नचालेको भनेर उपभोक्ताहरुले पटक पटक गुनासो गरिरहेका छन् । ट्विटरले आईटी कानून मान्न अझै पनि आफूलाई केही समस्या चाहिने बताएको छ ।
समाचार
नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने
नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । कर तिर्न तथा नवीक…
नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अ…
कासेयामाथि र्यानसमवेयर आक्रमण गर्ने ह्याकरले मागे ७० मिलियन डलर
अमेरिकी कम्पनी कासेयामाथि र्यान्समवेयर आक्रमण गरेका ह्याकरले ७० मिलियन डलर माग गर…
अन्वेषकले निर्माण गरे कोषहरुको थ्रीडी इमेज लिने उपकरण
अन्वेषकहरुले माइक्रोस्कोपलाई रेट्रोफिट गरेर वास्तविक समयमै कोषहरुको थ्रीडी इमेज लिन…
स्मार्टडोकोको मनसुन अफर, सामानमा ७३ प्रतिशतसम्म छुट
ई-कमर्स कम्पनी स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राह…
नयाँ गोपनीयता नीति स्वीकृत भएमा हङकङमा फेसबुक, गूगल र ट्वीटरले सेवा बन्द गर्ने
हङकङले गोपनीयता नीति परिवर्तन गर्ने भनेपछि फेसबुक, गूगल र ट्वीटरले त्यहाँ आफ्नो से…
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका …
म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख बढी रकम निकाल्ने २ जना पक्राउ
काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ निकाल्ने २…
गूगलले प्ले स्टोरबाट हटायो फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एप
गूगलले फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एपहरु आफ्नो प्ले स्टोरबाट हटाएको छ । …
अनलाइनबाट युरोकप फुटबलको सट्टाबाजी, ३४ लाख नगदसहित ८ जना पक्राउ
महानगरीय अपराध महाशाखाले युरोकप २०२० लगायतका फुटबल खेलहरुमा सट्टाबाजी गराएको आ…
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्व…
टिकटकको एआई अब अरु कम्पनीले खरिद गर्न सक्ने
टिकटकको एआई अब अरु कम्पनीले पनि खरिद गर्न पाउने भएका छन् । टिकटकको एआई कम्पनीलाई …
अन्तरिक्षमा परीक्षण गरियो सिआरआईएसपिआर जिन एडिटिङ
अन्तरिक्षमा सिआरआईएसपिआर जिन एडिटिङले कसरी काम गर्छ भनेर परीक्षण गरिएको छ । अन्तरि…
थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने
सरकारले कोरोना संक्रमण रोकथामको लागि भन्दै काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्…
अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता
फेसबुक, गूगल, टिकटक र ट्वीटरले अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन र सुरक्षित बना…