समाचार
अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११
अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने बताएको हो ।
यो सबैका लागि अक्टोबर ५ मै उपलब्ध हुदैन् र विस्तारै सबैका लागि रोलआउट हुनेछ । विन्डोज ११ धान्न सक्ने सबै डिभाइसले सन् २०२२ को बिचसम्ममा यो अपडेट पाउनेछन् । विन्डोज ११ सपोर्ट गर्ने उपयुक्त डिभाइसहरुले निःशुल्क ओएस अपग्रेड पाउने छन् ।
सामसङ, एसर, डेल, असुस, एचपी, लेनोभो र माइक्रोसफ्टको डिभाइसहरुले अरु कम्पनीहरु भन्दा छिटो अपडेट पाउनेछन् । तर यो अपडेट सार्वजनिक हुदाँ एन्ड्रोइड एप सपोर्ट भने नपाइने कम्पनीले बताएको छ । यो फिचर विन्डोज इन्साईडर प्रिभ्यू आएपछि मात्रै उपलब्ध हुनेछ ।
मोबाइल एपलाई माउस र कीबोर्डमा लैजान समयलाग्ने भएकाले एन्ड्रोइड एप सपोर्ट अहिले केही समयका लागि उपलब्ध हुँदैन् । यो अपडेट आफ्नो डिभाइसमा हाल्न हार्डवेयर अपग्रेड गर्नुपर्ने हुन सक्छ ।
समाचार
राष्ट्र बैंकले भित्र्यायो पुरानो नोटलाई जलाएर ब्रिकेट बनाउने प्रविधि
नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटल…
अब अटोमेटिक मसिनले धुनेछ तपाईंको मोटरसाइकल (भिडिओ)
विदेशमा मसिनबाट गाडी धुने चलन सामान्य भइसक्दा पनि नेपालमा भने सुरु हुनसकेको छैन…
आइफोन १३ को स्याटेलाइट कम्युनिकेसन फिचर आपतकालीन कल र म्यासेजका लागि मात्रै उपलब्ध हुने
एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ को उपग्रह सञ्चार फिचर आपतकालीन कल र मेसेजका ल…
ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक
नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक …
आइसिटी अवार्डमा आवेदन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन
छैठौं आइसिटी अवार्डमा मंगलबार रातीसम्म मात्र आवेदन दिन सकिने भएको छ । गत असार ८…
वीर अस्पतालमा टोकन प्रणाली लागु, टिकट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य
वीर अस्पतालमा पुनः टोकन प्रणाली लागु भएको छ । करिब २ वर्षअघि बन्द भएको टोकन प्रणाल…
एप्पलले आईफोन १२ को ब्रिगिएको एयरपिस निःशुल्क मर्मत गरिदिने
एप्पलले अब आईफोन १२ को ब्रिगिएको एयर पिस निःशुल्क मर्मत गरिदिने भएको छ । नाइन टू …
एप्पलको नयाँ मोबाइलमा आउँदै छ स्याटेलाइट कम्युनिकेसनको सुविधा
एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ मा उपग्रह सञ्चार फिचर हुने भएको छ । विश्लेषक म…
आज आइसिटी अवार्डका विजेतासँग अन्तर्क्रिया हुदै, अनुभव सुन्न यसरी सहभागी हुनुहोस्
सोमबार आइसिटी अवार्डका विजेताहरूले आफ्नो अनुभव सुनाउने भएका छन् । अनलाइनबाटै हुन…
कुशे औँसी तथा तीजको अवसरमा ग्लोबल आइएमई बैंकको २० प्रतिशत क्यासब्याक योजना
ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यासब्या…
मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई ओम अस्पतालमा छुट
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिल स्थित ओम अस्पताल तथा रि…
हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गरिने
घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि…
भर्चुअल रियालिटीबाट अब अन्तरिक्षमा हिडेको अनुभव गर्न सकिने
चाँडैनै मान्छेहरुले भर्चुअल रियालिटीको माध्यमले अन्तरिक्षमा हिडेको अनुभव गर्न पाउने…
भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालनमा हुने
कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)…
गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा
गूगलले नेटफ्लिक्सलाई प्ले स्टोर शुल्कमा विशेष छुट दिएको खुलसा भएको छ । एन्ड्रोइड एप …