कीवर्डहरू -

समाचार

भाइबर, स्काइप जस्ता एपबाट मोबाइल तथा ल्याण्डलाइनमा फोन गरे कारवाही गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकणरले भाइबर, स्काइप जस्ता एपको फिचर प्रयोग गरी नेपालका मोबाइल नेटवर्क र ल्याण्डलाइनमा कुराकानी नगर्न नगराउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपालभित्र भाइबर, स्काइप जस्ता विभिन्न एपहरुको रिचार्ज कार्डहरु बिक्री वितरण हुने गरेको र भाइबर आउट, स्काइप आउट जस्ता एपको फिचर प्रयोग गरेर नेपालका दूरसञ्चार सेवा प्रदायकको मोबाइल तथा ल्याण्डलाइनमा कुराकानी हुने गरेको बुझिन आएकाले यस प्रकारको कार्य दूरसञ्चार ऐन नियम विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न/नगराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्राधिकरणले भाइबर, स्काइप जस्ता एपबाट मोबाइल र ल्याण्डलाइनमा कुराकानी गर्ने वा गराउने पाइएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

समाचार

वैज्ञानिकले पहिलो पटक फेला पारे ब्ल्याक होल पछाडि प्रकाश

वैज्ञानिकले ब्ल्याक होलको पछाडि पहिलो पटक प्रकाश फेला पारेका छन् । यसमा वैज्ञानिकहर…

गोपनीयता उल्लंघन गरेको कसुरमा जुमलाई ८५ मिलियन डलर जरिवाना

आफुविरुद्ध परेको गोपनीयता र जूमबम्बिङको मुद्दामा जुमले ८५ मिलियन डलर जरिवाना तिर्…

विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे …

सरकारले एक वर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने

सरकारले एकवर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने भएको छ । सञ्चार तथा सूचना प्र…

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने …

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने, यस्तो छ तरिका 

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसार…

लाइसेन्सको ट्रायल खुलाउने तयारी

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुम…

लोफाको खुल्ला निबन्ध प्रतियोगिता शुरू, विजेतालाई ८ लाख बराबरको पुरस्कार

लिट्रेसी अफ फाइनान्स फर अल (लोफा) ले खुल्ला निबन्ध प्रतियोगिता शुरू गरेको छ । अहिल…

ग्यापुले शुरु गर्‍यो जि-क्यास, उपभोक्तालाई जि-क्यास कमाएर नि:शुल्क शपिङ गर्ने मौका

नेपाली अनलाइन शपिङ साइट ग्यापुले केहि समय अगाडी सार्वजनिक गरेको जि-क्यास प्रयोग ग…

एन्ड्रोइडका पुराना संस्करणमा अब गूगलका सेवा नचल्ने

एन्ड्रोइडका पुराना संस्करणमा गूगलका एप तथा सेवाहरु प्रयोग गर्न नसकिने भएको छ । एन्ड्…

सामाजिक सञ्जाल आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत घोषणा 

नेपालीले बनाएको व्यवसायिक सामाजिक सञ्जाल ‘आफन्त’ले दुई महिनादेखि सञ्चालन गरेको ‘आफन्त विस्तार प्रतियोगिता’को पुरस्कृ…

स्वास्थ्य सेवा विभागको खोप दिने निर्णय पालना गर्न स्वास्थ्य कार्यालयलाई आइस्पानको आग्रह

स्वास्थ्य सेवा विभागले इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई कोभिड १९ विरूद्धको खोप प्र…

अब क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्…