कीवर्डहरू -

समाचार

नागरिक एपबाट अब मेगा बैंकमा खाता खोल्न सकिने

मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हात हातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो ।

मेगा बैंकका डिजिटल एण्ड ई–बैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ ।

साथै नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

समाचार

चुम्बकीय हेलमेटले एकदमै घातक ट्युमर हटाउन सफल

चुम्बकीय हेलमेटले विश्वकै पहिलो जाँचमा एकदमै घातक ट्युमर हटाउन सफल भएको छ । अहिल…

प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सोलुसन प्रालि र डिजिहब प्रालि सँग सहकार्य गरेर …

इन्जेन्युटी हेलिकोप्टरले मङ्गल ग्रहमा पूरा गर्‍यो एक माइल दूरी

नासाको इन्जेन्युटी हेलिकोप्टरले सम्पूर्ण रुपमा मङ्गल ग्रहमा एक माइल दूरी पूरा गरेको …

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलबाट डिआरएस गेमिङले जित्यो ७७ लाख पुरस्कार

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख…

सेलपेको वार्षिकोत्सव अफर, भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक

सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गर…

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने भएको छ । त्…

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरियो

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरिएको थियो ।…

एप्याकको गरिबी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान

एप्याकको गरिवी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन विज्ञहरुले …

युरोपमा बनेको सीजीका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्…

फुडमाण्डु र इसेवाबीच सम्झौता, इसेवाबाट भुक्तानी गर्द ३०० रूपैयाँसम्म छुट

नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको पह…

अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी

स्वास्थ्य सेवा विभागले अनलाइनबाटै खोप कार्ड प्रमाणीकरण गर्ने तयारी थालेको छ । खोप क…

कोरोना महामारीसँग लड्न आविष्कार केन्द्रले निःशुल्क वितरण गर्‍यो ९० हजार बढी सामग्री 

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीसँग लड्न ९० हजार बढी सामग्रीहरु निःशुल्क व…

आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै, यस्तो छ तरिका

अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि…

समृद्धि फाइनान्सले शुरू गर्‍यो कर्पोरेट पे प्रणाली

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे प्रणाली शुरू गरेको छ । समृद्धि फाइनान्…

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझे…