समाचार
क्लबहाउस अब इन्भाइट बिना पनि चलाउन सकिने
क्लबहाउस अब इन्भाइट बिना नै चलाउन मिल्ने भएको छ । क्लबहाउसका सह-संस्थापक पाउल ड्याभिसन र रोहन सेठले अबदेखि यो एप इन्भाइट ओनली प्रणालीको नरहेको घोषणा गरेका हुन् ।
यससँगै क्लबहाउसले अडियो च्याट रुम अब सबै प्रयोगकर्ताका लागि खुल्ला गरेको छ । अब प्रयोगकर्ताहरु वेटलिस्टका लागि पर्खनु पर्दैन् ।
वेटलिस्टमा करिब १० मिलियन मान्छेहरु रहेको र उनीहरुलाई विस्तारै एपमा जोड्ने सह संस्थापकहरूले बताएका छन् ।
एपको सुरुवाती समयदेखिनै यो फिचर एपमा रहँदै आएको छ । त्यस्तै मेसेज प्रणाली आएदेखि पनि पहिलो दिनमा १० मिलियन मेसेज र एक हप्तामानै ९० मिलियन मेसेजहरु आदानप्रदान भईसकेका छन् ।
समाचार
होन्डा एनिभर्सरी भनेर हामीले कुनै अभियान सञ्चालन गरेका छैनौं, त्यो स्क्याम होः होन्डा नेपाल
होन्डा नेपालले ‘होन्डाको ७० औं एनिभर्सरी’ भनेर कुनै अभियान सञ्चालन नगरेको बताएको …
गूगलको वेयर ओएसमा अब एप खोज्न र डाउनलोड गर्न सहज हुने
गूगलको वेयर ओएसको नयाँ अपडेटले एप खोज्न र डाउनलोड गर्न सहज बनाएको छ । सामसङसँग …
अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने
अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले अनालइनबाटै उद्योग दर्…
फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी
फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेक…
सनराइज बैंकका ग्राहकले अब एटिएम कार्ड प्रयोग नगरी पैसा झिक्ने सक्ने
सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो…
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन ग…
जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ (भिडियो)
अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो…
नेकपा एमालेका नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । म…
ईमोजी एक भाषा बन्दै, रिपोर्ट भन्छ: ईमोजी प्रयोग गर्ने ‘फन्नी’ हुन्छन्
ईमोजी बारे तपाईलाई थाहा नै छ । हामीले डिजिटल दुनियामा विभिन्न प्रतिक्रिया जस्तो कि खुसी, दुख, हाँसो लगायतका भावन…
१४.७ बिलियन डलरमा क्लाउड कल सेन्टर कम्पनी फाइभ नाइन खरिद गर्दै जूम
जूमले फाइभ नाइन नामक क्लाउड कल सेन्टर कम्पनीलाई १४.७ बिलियन डलरमा खरिद गर्ने भएको…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भोलिदेखि अनिवार्य अवकाशमा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले साउन ६ गते बुधबारबाट …
एनआईसी एशियामा अनलाइनबाट १ मिनेट १० सेकेन्डमै खाता खोल्ने थापालाई आईफोन १२
एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन …
ह्वाट्सएपले अबदेखि सुरु भइसकेको ग्रुप भिडियो कलमा पनि जोडिन दिने
ह्वाट्सएपले अब देखि सुरु भईसकेको ग्रुप भिडियो कलमा पनि जोइन गर्न दिने भएको छ । यस…
एन्ड्रोइड १२ मा नयाँ इमोजी अपडेट, सयौँ नयाँ क्यारेक्टर थपिए
एन्ड्रोइड १२ मा गूगलले फेरि इमोजी अपडेट ल्याएको छ । यो अपडेटले एन्ड्रोइड १२ मा सयौ…
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा प्राधिकरणले सहयोग गर्ने, छुट्याइयो ५ करोड बजेट
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्यवन गर्न आवश्यक सहयोग गर्ने…